• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
म गठबन्धनलाइ मत माग्न हिँडेको छैन : टेकप्रसाद गुरुङ
  • केपी शर्मा

बैशाख २१,२०७९   चितवन - नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले आफुले गठबन्धनलाइ मत माग्दै नहिँडेको बताएका छन। प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्नेलनमा उनले उम्मेद्बारी नोमिनेसन पछि आफु गठबन्धनको लागि भोट माग्दै नहिँडेको तर साथिभाइहरुलाइ केन्द्रको...

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु
  • एजेन्सी

  बैशाख २१, २०७९   भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित...

‘मनी’ र ‘मसल’ ले चुनाव प्रभावित हुने चिन्ता
  • खबरदाता

बैशाख २१, २०७९ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन 'मनी’ र 'मसल’ले प्रभावित हुने होकि भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारे र आफ्नो पक्षमा ल्याउन खोज्ने...

भरतपुर र पोखराका बागीले सत्ता गठबन्धनभित्रै आशंका
  • खबरदाता

बैशाख २१, २०७९   सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो। सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि...

शिक्षकमा १२ प्रतिशतमात्र उत्तीर्ण
  • खबरदाता

  बैशाख २१, २०७९ शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि...

दुई रेल किनिए, चल्ने एउटा मात्र
  • खबरदाता

  बैशाख २१, २०७९ जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ...

सिर्जना र केशवका लागि बालेन चुनौती
  • खबरदाता

बैशाख २१, २०७९ काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।   उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो,...

चुनावको मुखमा वामदेव पसे एकीकृत समाजबादीमा
  • खबरदाता

बैशाख २१, २०७९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन...

गठबन्धन बिरोधि कोइराला किन आउँदैछन भरतपुरमा गठबन्धनलाइनै सम्बोधन गर्न ?
  • केपी शर्मा

बैशाख २०,२०७९   गठबन्धनका विरोधी देउवा इतरका काङ्ग्रेस नेता शेखर कोइराला भरतपुर आउने भएका छन। उनी गठबन्धनले यहीँ २२ गते गर्न लागेको चुनावी सभालाइ सम्बोधन गर्न आउन लागेका हुन। कांग्रेसले कसैसंग गठबन्धन गर्नु नहुने भन्दै खरो अभिव्यक्ति दिने कोइराला एकाएक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८