जेठ ६, २०७९
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।
गणना भएको मत : ५४०४२
मेयर
विजय सुवेदी (सूर्य)- १७१८२
रेणु दाहाल (हसिया हतौडा) – २०४९२
जगन्नाथ पौडेल (भूइकठहर)- ७८८२
उपमेयर
चित्रसेन अधिकारी (रुख)- २२९५२
हिमला गुरुङ्ग (हलो)-१३६४६
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८