बैशाख १६, २०७९ एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७...
बैशाख १६, २०७९ त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको...
बैशाख १६, २०७९ छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ । स्कुले छात्रालाई निःशुल्क रूपमा...
बैशाख १६, २०७९ नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको...
बैशाख १६, २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् । विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका, एउटै पदमा दुई जना उम्मेदवार बन्दा, प्रतिनिधिसभा र प्रदेशसभामा...
बैशाख १६,२०७९ काठमाडौँ । भविष्यमा पार्टीको नेतृत्व लिन सक्ने आस गरिएका नेपाली कांग्रेसका युवा नेता गगन थापाको उक्साहटमा लाग्नेहरुले यसपालि नराम्ररी धोका खाएका छन् । सुरुमा सत्ता गठबन्धनको धुँवाधार विरोध गर्न उनले कार्यकर्ता उचाले । गगनको उक्साहटमा लागेर पार्टीमा प्रतिबद्ध...
बैशाख १५, २०७९ हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय...
बैशाख १५,२०७९ चितवन - भरतपुर महानगरमा काङ्ग्रेसबाट बागी उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले आफ्नो उम्मेद्बारी फिर्ता लिन अस्विकार गरेका छन। बिहीवार भरतपुर ७ स्थिति पौडेल निवासमा गृहमन्त्री बालकृष्ण खाँडसंग भएको छलफलमा काङ्ग्रेसको साख जोगाउन आफुले उम्मेद्बारी दिएकाले फिर्ता गर्न...
बैशाख १५,२०७९ चितवन - गृहमन्त्री बालकृष्ण खाँडले भरतपुरमा काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेदरका समर्थक र प्रस्तावकसंग भेट गरेका छन। भरतपुरमा स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलका प्रस्तावक मिना खरेल र समर्थक कृष्णलाल सापकोटालाइ गृहमन्त्रीले भेट गरेका हुन। भरतपुर ३ स्थिति बेलचोकमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८