• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
५,७३३ मतले रेनु अघि , विजय सुवेदी निरन्तर पछाडि
  • खबरदाता

जेठ ७, २०७९ भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअ‍ोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन्...

धरानको मेयर बने लौरो चिन्हमा उठेका साम्पाङ
  • खबरदाता

जेठ ७,२०७९ धरान उपमहानगरको मेयर पदमा  हर्क साम्पाङ बिजयी बनेका छन। स्थानीय निर्वाचनमा उनी लौरो चुनाव चिन्हमा स्वतन्त्र उमेदवार बनेका थिए।

काठमाडौंको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस विजयी
  • खबरदाता

जेठ ७, २०७९ काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नि(वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका...

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई
  • खबरदाता

जेठ ७, २०७९ मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो ।...

बागमती गाउँपालिका अध्यक्षमा माओवादीका घलान विजयी
  • खबरदाता

जेठ ७, २०७९ मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?
  • खबरदाता

न्युज कारखाना बारा, ८ जेठ १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको...

बालेनको अग्रता कायमै, स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
  • खबरदाता

जेठ ७, २०७९ काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५...

गुमानसिंह अर्याल : प्रधानपञ्चदेखि मेयरसम्म
  • खबरदाता

जेठ ७,२०७९ कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि...

शुक्रवार साँझको हावाहुरीले चितवनमा १० जना घाइते
  • खबरदाता

  जेठ ७,२०७९ चितवन - चितवनमा शुक्रवार आएको हावाहुरीले १० जना घाइते भएका छन। घाइते हुनेहरुमा चितवनको भरतपुर- १३ घर भई हाल भरतपुर १२ बस्ने बर्ष १४ को आसिक सुनार हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लागी घा भएका हुन। उनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८