कार्तिक २१,२०७७ दिल्ली क्यापिटललाई ५७ रनले हराउँदै मुम्बई इन्डियन यस सत्रको आइपिएल फाइनलमा प्रवेश गरेको छ । पराजित दिल्लीको अर्को एक मौका पाउने छ । सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर बंगलोरका बिच हुने खेलको विजेतासङ दिल्लीले खेल्ने छ । मुम्बईले...
कार्तिक १९,२०७७ सनराइजर्स हैदरावाद आइपिएलको प्ले अफमा प्रवेश गरेको छ । मङ्गलवार भएको खेलमा मुम्बई इन्डियनलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्ले अफमा प्रवेश गरेको हो । शीर्ष स्थान हात पारिसकेको मुम्बईले हार्दिक पाण्डे,जस प्रीत बुमराह र ट्रेन्ट बोल्टलाई आराम...
कार्तिक १८, २०७७ दिल्ली क्यापिटलले शीर्ष दुई स्थानमा रहँदै आइपिएलको लिग चरणको अन्त्य गरेको छ । दिल्लीले फाइनल प्रवेशका लागि मुम्बई इन्डियनसँग खेल्ने छ । मुम्बई इन्डियनसँगको खेलमा पराजित भएमा अर्को एक मौका पाउने छ । इलिमिनेटर खेलको विजेतासँग...
कार्तिक - १७,२०७७ यस सत्रको आइपिएलबाट किङ्स पन्जाब ११ राजस्थान रोयल बाहिरिएका छन् । चेन्नाइसंग नौ विकेटले पराजित भए पछि पन्जाब बाहिरिएको हो भने कलकत्ता नाइट राइडर्ससंग राजस्थान ६० रनले पराजित भयो । मुम्बई इन्डियन शीर्ष दुईमा रहँदै प्ले अफ...
कार्तिक (१६ २०७७ रोयल च्यालेन्जर बंगलोरलाई ५ विकेटले हराउदै सनराइजर्स हैदरावादले आइपिएलको प्ले अफ प्रबेशको सम्भवनालाई जिवितनै राखेको छ । १२१ रनको झीनो लक्ष्य हैदरवादले ५ विकेटको क्षतीमा १४।१ ओभरमा भेट्टाएको हो । हैदरावादका जोस होल्डरले १० बलमा अविजित २६...
कार्तिक–९, २०७७ किङ्स पन्जाब ११ ले सन राइजर्स हैदरावादलाई नाटकीय खेलमा १२ रनले पराजित गरे पछि यस सत्रको आइपिएलमा प्ले अफको धेरै समीकरण खुला रहेको छ । शनिवार भएको खेलमा पन्जाबले छाडेको १२७ रनको लक्ष्य पछ्याएको हैदरावाद नौ विकेटको क्षतीमा...
कार्तिक–८, २०७७ चेन्नाइ सुपर किङ्सलाई १० विकेटले हराउँदै मुम्बई इन्डियन आइपिएल अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । ११५ रनको लक्ष्य पाएको मुम्बईले विना कुनै विकेटको क्षति १३ औ ओभरको दोस्रो बलमा ११६ रन बनाएको थियो । क्वीन्टन डिककले ३७...
कार्तिक–७, २०७७ राजस्थान रोयल्सको आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना न्यून बनेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादसंग ८ विकेटले पराजित भएपछि राजस्थान खराब अवस्थामा पुगेको हो । राजस्थानले छाडेको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले दुई विकेटको क्षतीमा ११...
कार्तिक–५, २०७७ प्रारम्भिक ब्याट्सम्यान शिखर धवन आइपिएल इतिहासमै लगातार दुई खेलमा शतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान बनाउन सफल भए पनि मंगलवार भएको खेलमा दिल्ली क्यापिटल किङ्स पन्जाब ११ सँग ५ विकेटले पराजित भएको छ । धवनको अविजित १०६ रनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८