कार्तिक–४, २०७७ यस सत्रको आइपिएलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाइ सुपर किङ्सको प्ले अफ प्रवेशको सम्भावना लगभग सकिएको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नाइलाई ७ विकेटले हरायो । १० खेलमा चेन्नाइको यो सातौँ हार हो । चेन्नाइले...
कार्तिक–३, २०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल)को आइतबार भएका दुवै खेलको नतिजाको टुङ्गो सुपर ओभरमा लागेको छ । किङ्स पन्जाब ११ ले लगातार मुम्बई इन्डियन्सको विजयी अभियानलाई रोकेको हो भने कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हरायो । मुम्बईले छाडेको १७७ रनको...
कार्तिक–२, २०७७ दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको छ । १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेटको क्षतीमा १८५ रन बनायो...
कार्तिक–१, २०७७ कोलकत्ता नाइट राइडर्सलाई फराकिलो अन्तरले हराउँदै मुम्बई इन्डियन्स आइपिएलको अङ्क तालीकाको पहिलो स्थानमा उक्लेको छ । शुक्रवार भएको खेलमा मुम्बईले कलकत्तालाई आठ विकेटले हरायो । कलकत्ताले छाडेको १४९ रनको सामान्य लक्ष्य मुम्बईले २ विकेटको क्षतीमा २२ बल बाँकी...
आश्विन–३०, २०७७ कप्तान लोकेश राहुल र यस सत्रको पहिलो खेल खेलिरहेका क्रिस गेलको अर्धसत्तकको सहयोगमा किङ्स पन्जाब ११ ले आइपिएलको बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको पन्जाबले लागि अन्तिम बलमा...
आश्विन–२९, २०७७ एन्रीच नोत्र्जे र कासिगो रवाडाले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे पछि दिल्ली क्यापिटलले आइपिएलको बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउन सफल भयो । जित पछि दिल्ली ८ खेलमा १२ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ...
आश्विन–२८, २०७७ सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै चेन्नाइ सुपर किङ्सले आइपिएलमा कम ब्याकको सम्भावना देखाएको छ । मंगलवार भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको हैदरावाद ८ विकेटको क्षतीमा १४७ रनमा सीमित भयो । चेन्नाइको जितमा साम करण र रवीन्द्र...
आश्विन–२६, २०७७ मुम्बई इन्डियन्सले आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बईले सात खेलमा १० अङ्क बटुलेको हो । १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै...
आश्विन–२५, २०७७ लगातार दोस्रो खेलमा प्रतिस्पर्धात्मक जित हात पारे पछि कलकत्ता नाइट राइडर्स आइपिएलको अङ्क तालीकामा तेस्रो स्थानमा रहेको छ । कलकत्ताको जितसँगै छैटौँ पराजयको सामना गरेको किङ्स पन्जाब ११ सङ्कटमा परेको छ । आइतबार भएको खेलमा कलकत्ताले पन्जाबलाई २...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८