• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन

मंसिर ११,२०७७ विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको निधन भएको छ। उनी ६० वर्षका थिए।अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। उनको हृदयघातका कारण निधन भएको हो। म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल...

मुम्बई इन्डियनलाई पाँचौँ पटक आइपिएल उपाधि
  • खबरदाता

  कार्तिक २६,२०७७ दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बई इन्डियनले आइपिएलको उपाधि जितेको छ । दिल्लीले छाडेको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदा पुरा गरेको हो । मुम्बईका लागि कप्तान रोहित शर्माले मुम्बईका लागि कप्तान रोहित शर्माले ५१...

हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा
  • खबरदाता

कार्तिक २४,२०७७ चितवन । दिल्ली क्यापिटल आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्ली फाइनल प्रवेश गरेको हो । फाइनलमा दिल्लीले मङ्गलवार मुम्बई इन्डियनसँग खेल्ने छ । १९० रनको लक्ष्य पाएको हैदरावाद...

हैदरावादको भिडन्त अव दिल्लीसँग
  • खबरदाता

कार्तिक २२,२०७७ यस सत्रको आइपिएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटलसँगको दोस्रो क्वालीफायर खेल्ने भएको छ । शुक्रवार भएको खेलमा हैदरवादले रोयल च्यालेन्जर बंगलोरलाई ६ विकेटले पराजित गरेको हो । खराब अवस्थामा रहेको हैदरावाद इलिमिनेटर खेल्नु अघि प्ले अफ प्रवेश गरेका तिन...

दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा
  • खबरदाता

कार्तिक २१,२०७७ दिल्ली क्यापिटललाई ५७ रनले हराउँदै मुम्बई इन्डियन यस सत्रको आइपिएल फाइनलमा प्रवेश गरेको छ । पराजित दिल्लीको अर्को एक मौका पाउने छ । सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर बंगलोरका बिच हुने खेलको विजेतासङ दिल्लीले खेल्ने छ । मुम्बईले...

हैदरावाद प्लेअफमा
  • खबरदाता

कार्तिक १९,२०७७ सनराइजर्स हैदरावाद आइपिएलको प्ले अफमा प्रवेश गरेको छ । मङ्गलवार भएको खेलमा मुम्बई इन्डियनलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्ले अफमा प्रवेश गरेको हो । शीर्ष स्थान हात पारिसकेको मुम्बईले हार्दिक पाण्डे,जस प्रीत बुमराह र ट्रेन्ट बोल्टलाई आराम...

दिल्ली शीर्ष दुईमा
  • खबरदाता

  कार्तिक १८, २०७७ दिल्ली क्यापिटलले शीर्ष दुई स्थानमा रहँदै आइपिएलको लिग चरणको अन्त्य गरेको छ । दिल्लीले फाइनल प्रवेशका लागि मुम्बई इन्डियनसँग खेल्ने छ । मुम्बई इन्डियनसँगको खेलमा पराजित भएमा अर्को एक मौका पाउने छ । इलिमिनेटर खेलको विजेतासँग...

पन्जाब र राजस्थान बाहिरिए
  • खबरदाता

कार्तिक - १७,२०७७ यस सत्रको आइपिएलबाट किङ्स पन्जाब ११ राजस्थान रोयल बाहिरिएका छन् । चेन्नाइसंग नौ विकेटले पराजित भए पछि पन्जाब बाहिरिएको हो भने कलकत्ता नाइट राइडर्ससंग राजस्थान ६० रनले पराजित भयो । मुम्बई इन्डियन शीर्ष दुईमा रहँदै प्ले अफ...

मुम्बइको उत्कृष्ट प्रदर्शन जारी
  • खबरदाता

कार्तिक (१६ २०७७ रोयल च्यालेन्जर बंगलोरलाई ५ विकेटले हराउदै सनराइजर्स हैदरावादले आइपिएलको प्ले अफ प्रबेशको सम्भवनालाई जिवितनै राखेको छ । १२१ रनको झीनो लक्ष्य हैदरवादले ५ विकेटको क्षतीमा १४।१ ओभरमा भेट्टाएको हो । हैदरावादका जोस होल्डरले १० बलमा अविजित २६...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८