• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
दिल्ली क्यापिटलको उत्कृष्ट प्रदर्शन जारी
  • खवरदाता

आश्विन–२०, २०७७ दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा सानदार प्रदर्शन जारी राखेको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ । म्यान अफ द म्याच घोषित अक्षर पटेलको सानदार बलिङ गरे पछि १९७ रनको लक्ष्य...

चेन्नाइ र मुम्बईको जित
  • खवरदाता

आश्विन–१९,२०७७ सेन वाटसन र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे पनि चेन्नाइ सुपर किङ्सले राम्रो काम ब्याक गर्दै किङ्स पन्जाब ११ लाई १० विकेटले पराजित गरेको छ । यस अघि लगातार तिन खेलमा पराजित भएको चेन्नाइले आइतबार...

दिल्ली र बैंगलोरको तेस्रो जित

आश्विन–१८, २०७७ दिल्ली क्यापिटल इन्डियन प्रीमीयर लिग आइपिएलको अङ्क तालीकामा शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा कप्तान श्रेयास ऐयारले सानदार ब्याटिङ गरे पछि दिल्लीले कलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । यसै गरी, रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान...

गर्ग र शर्माको ब्याटिङले हैदरावादको जित
  • खवरदाता

आश्विन–१७,२०७७ युवा खेलाडीलाई स्थापित गरिरहेको यस सत्रको इन्डियन प्रीमीयर लिग (आइपिएल) को चेन्नाइ सुपर किङ्ससंगको खेलमा दुई युवा खेलाडीका कारण सनराइजर्स हैदराबादले जित हात पारेको छ । प्रयाग गर्गले सनराइजर्सको निम्ति खेलेको दोस्रो खेलमै अर्धसत्तक प्रहार गरे भने अभिशेष शर्माले...

मुम्बई पहिलो स्थानमा उक्लियो
  • खवरदाता

आश्विन–१६,२०७७ रोहित शर्माको उत्कृष्ट ब्याटिङ र सबै बलरको धारिलो बलिङका कारण मुम्बई इन्डियन्सले इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किंग्स पन्जाब ११ लाई ४८ रनले हराएको छ । मुम्बईका हार्दिक पाण्डे र किरोन पोलार्डले विस्फोटक ब्याटिङ गरेको खेलमा जित...

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित
  • संबाददाता

आश्विन–१५,२०७७ युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले इन्डियन प्रीमीयर लिग (आइपिएल) को बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराएको छ । यस अघि राजस्थानले खेलेका दुवै खेलमा जित हात पारेको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले नौ...

हैदरावादको पहिलो जित
  • संबाददाता

आश्विन–१४,२०७७ सन राइजर्स हैदरावादले यस सत्रको आइपिएलमा पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको हैदरावादले मङ्गलवार दिल्ली क्यापिटललाई १५ रनले हरायो । १६३ रनको लक्ष्य पाएको दिल्ली रसिद खानको उत्कृष्ट बलिङका सामु निरीह हुँदै सात...

भिलियर्सले जिताए बैंगलोरलाई
  • संबाददाता

आश्विन–१३,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटको सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । २० ओभरमा दुवै टोलीले २०१ रन बनाएको खेलको सुपर ओभरमा भने बैंगलोरले आठ रनको लक्ष्य पाएको थियो । पहिलो...

राजस्थानको सनसनीपूर्ण जित
  • संबाददाता

आश्विन–१२,२०७७ राजस्थान रोयल्सले आइपिएलमा सबैभन्दा बढी रन पछ्याउने कीर्तिमान कायम गर्दै यस सत्रमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार किङ्स पन्जाब ११ ले दिएका २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको जित हात पारेको हो । सञ्जु सामसुन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८