• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
अध्यक्ष र महासचिव मस्कट प्रस्थान
  • खवरदाता

मंसिर–२९, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसिए) को ३९ औँ साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरे । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना शहरको चयनका...

गौतम बुद्धकप : घर फर्कियो वागमती

मंसिर २८, २०७७ भरतपुर । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरको नमुना खेलमैदानमा भएको गौतमबुद्ध कपको आज भएको खेलमा राप्तीले जित हासिल गरेको छ । विश्वमाझ चिनाउन र निर्माणको गति तिव्र भइरहेको छ भन्ने सन्देश दिन आयोजित गौतमबुद्ध कप क्रिक्रेटमा हार...

बाग्मती आजको खेल जित्नैपर्ने दबाबमा
  • खवरदाता

मंसिर–२८, २०७७ भरतपुर । कोभिड १९ र लकडाउनले ठप्प प्राय रहेका खेलकुद गतिविधि विस्तारै संचालन हुन थालेका छन् । देशकै गौरव गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशालाभित्र रहेको नमुना क्रिक्रेट मैदानमा शनिवार देखि गौतमवुद्ध कप भइरहेको छ । उक्त कपमा आज दोस्रो...

अध्यक्ष श्रेष्ठको साउदी राजदूतसँग भेटवार्ता
  • खवरदाता

मंसिर–२८, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिवार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका...

यस कारण यो नेतृत्व पेन्डुलम

पर एउटा गिरोह छ, जसले सातदोबाटोको त्यो सेतो घरको हरेक गतिविधि नियाल्छ । त्यहीबाट हैकम चलाउँछ । मनोज घिमिरे /मंसिर–२७, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक गतिविधि सधैँ भरी सवैका लागि चासोको विषय हो । नेपाली...

बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन

मंसिर ११,२०७७ विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको निधन भएको छ। उनी ६० वर्षका थिए।अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। उनको हृदयघातका कारण निधन भएको हो। म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल...

मुम्बई इन्डियनलाई पाँचौँ पटक आइपिएल उपाधि
  • खबरदाता

  कार्तिक २६,२०७७ दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बई इन्डियनले आइपिएलको उपाधि जितेको छ । दिल्लीले छाडेको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदा पुरा गरेको हो । मुम्बईका लागि कप्तान रोहित शर्माले मुम्बईका लागि कप्तान रोहित शर्माले ५१...

हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा
  • खबरदाता

कार्तिक २४,२०७७ चितवन । दिल्ली क्यापिटल आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वालीफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्ली फाइनल प्रवेश गरेको हो । फाइनलमा दिल्लीले मङ्गलवार मुम्बई इन्डियनसँग खेल्ने छ । १९० रनको लक्ष्य पाएको हैदरावाद...

हैदरावादको भिडन्त अव दिल्लीसँग
  • खबरदाता

कार्तिक २२,२०७७ यस सत्रको आइपिएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटलसँगको दोस्रो क्वालीफायर खेल्ने भएको छ । शुक्रवार भएको खेलमा हैदरवादले रोयल च्यालेन्जर बंगलोरलाई ६ विकेटले पराजित गरेको हो । खराब अवस्थामा रहेको हैदरावाद इलिमिनेटर खेल्नु अघि प्ले अफ प्रवेश गरेका तिन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८