• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
यसै साताबाट खेलकुदमा नयाँ समीकरण
  • खवरदाता

खबर मुलुक विशेष रिपोर्ट पौष–२५, २०७७ चितवन । नेकपा विभाजनको असर यसका खेलकुद विकासमा पनि परेको छ । नेपाल खेलकुद महासङ्घमा दाहाल नेपाल पक्षको प्रभाव रहे पछि अहिले ओली पक्षले नयाँ रणनीति लिएको छ । त्यसो त कराँतेकर्मी ओमकृष्ण प्रसाईँ,...

खेलकुदमा फड्को मार्दै ऋषिङ गाउँपालिका
  • खवरदाता

पौष–२२, २०७७ तनहुँ । ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा यहि पौष २७ गते हुने प्रथम ऋषिङ म्याराथन २०७७ को तयारी तिव्र पारिएको छ । देशभरबाट निशुल्क सहभागीता जनाउन सकिने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद रहेको छ । स्थानीयदेखि राष्ट्रिय...

चार विधाको मनोनयन सार्वजनिक
  • खबरदाता

पौष २२,२०७७ चितवन । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो...

बढ्नेछ भारदारहरूको लुटतन्त्र !
  • खबरदाता

खबर मुलुक विशेष पौष ११,२०७७ नेकपा विभाजन भए पछि यसको असर खेलकुद क्षेत्रमा पनि परेको छ । पूर्व माओवादीका दावा तामाङलाई मन्त्री सहित खुसी बनाएर भित्र्याउने क्रममा प्रधानमन्त्री ओलीले जगत सुनारलाई मन्त्रीबाट बर्खास्त गरे । सुनारले आगामी निर्वाचनको तयारीका लागि...

वज्र सेक्युरिटीबाट पारा तेक्वान्दो खेलाडीलाई पोसाक वितरण
  • खबरदाता

पौष ८,२०७७ राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोसाक प्रदान गरेका छन्। बुधबार १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्री...

भुसको आगो हो भलिबलको समस्या, विस्फोट हुन बाँकी
  • खवरदाता

खबर मुलुक–समाचार विश्लेषण चितवनमा कुनै पनि हालतमा आयोजना गर्न नदिनका लागि महासचिव जितेन्द्र चन्दले प्रयास गर्दै जाने क्रममा नेपालले आयोजनाको अवसर नै गुमाएको थियो । पौष–४, २०७७ नेपालको राष्ट्रिय खेल भलिबल । तर, यसै खेलमा सबैभन्दा धेरै गुनासो । गुनासोका...

श्रीलंकालाई विश्वकप दिलाएका ह्वाटमोर अव नेपालका प्रशिक्षक

पौष–३, २०७७ नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका डेभेनील ह्वाटमोरलाई प्रशिक्षक चयन गरेको छ । सन् १९५४ को मार्च १६ मा जन्मिएका उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को क्रिकेट विश्वकप जितेको थियो । दायाँ हाते ब्याट्सम्यान उनले सन् १९७९ मा अस्ट्रेलियाका...

राखे र कीर्तिपुर नगरपालिकाबिच सम्झौता
  • खवरदाता

पौष–२, २०७७ राष्ट्रिय खेलकुद परिषद् (राखे) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँ बजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोग चलनका लागि बुधवार हस्तान्तरण गरेको छ । राखे सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका...

गौतमबुद्ध कप क्रिक्रेटको उपाधी राप्तीलाई

मंसिर ३०,२०७७ भरतपुर । गौतमबुद्ध कप क्रिक्रेट २०२० को उपाधी राप्तीले उचालेको छ । आज भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्न राप्ती सफल भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८