फागुन २८,२०७७ भारतीय बलर टी नटराजनले इंग्ल्यान्ड विरुद्धको टी २० शृङ्खलाको पहिलो खेल गुमाउने भएका छन् । उनको चोटका बारे थप केही खुलाइएको छैन । भारतले घोषणा गरेको १९ सदस्सीय टोलीमा उनी मात्र बायाँ हाते बलर हुन् । एकै पटक...
फागुन २८,२०७७ माल्दीना एनथोपोको गोलमा आरसीटीलाई १–०ले पराजित गर्दै सातदोबाटो यूथ क्लब बि डिभिजन लिग फुटबलको उपाधि विजेता बनेको छ । एनथोपोले ६७ औ मिनेटमा गोल गरेका थिए । उपाधिधारी सातदोबाटोले १५ लाख तथा उप विजेता खुमलटार यूथ क्लबले १०...
फागुन ५,२०७७ महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ । यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका...
माघ २५,२०७७ । खबर मुलुक विशेष नेपालमा कोभिडका कारण लामो समय ठप्प रहेको खेलकुद अहिले सक्रिय रहेको छ । यो सक्रियता माझ प्राय खेलका प्रशिक्षण सुरु भइसकेको छ भने धेरै खेलका प्रतियोगिता पनि आयोजना हुन थालेका छन् । तर, आश्चर्य...
चितवन, माघ २४ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज भएको स्टार क्रिकेट २०२१ को उपाधी सुन्तलीको टिम ए ले हात पारेको छ । सुन्तली एले धुर्मुस ए लाई ९७ रनको तार्केट दिएकोमा धुर्मुस ए...
माघ २४, २०७७ नवलपुर । गैँडाकोट व्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो चयन भएका छन् । क्लवको आज सम्पन्न पहिलो अधिवेशनले उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा राजेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहसचिवमा वसन्त कुमार श्रेष्ठलाई चयन गरेको हो ।...
माघ १४, २०७७ चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले भरतपुर महानगरबाट चार करोड रुपैया पाएको छ । क्रिक्रेट रंगशालाको निर्माणमा हरेक क्षेत्रबाट सहयोग गर्दै आएको महानगरले पटक पटक गरेर फाउण्डेशनलाई सहयोग गरिरहेको छ । बुधवार एक...
माघ–१४, २०७७ कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता मङ्गलवारदेखि कोटश्वर तेक्वान्दो डोजाङमा सुरु भएको छ । प्रतियोगिताको युवा...
माघ १०,२०७७ - खबर मुलुक विशेष चितवन । अहिले पनि नेपाली खेलकुदलाई हेर्नेहरू पञ्चायत कालको स्मरण गर्छन् । त्यसो त पञ्चायत काल खेलकुदका लागि स्वर्णिम थियो भन्ने होइन । तर, धेरै जनाको मत के चाहिँ हो भने नेपाली खेलकुदमा दलीय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८