आश्विन–६,२०७७ ३२ रनमा पछिल्लो आठ विकेट गुमाए पछि सनराइजर्स हैदराबाद आइपिएलको सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग १० रनले पराजित भएको छ । १६४ रनको लक्ष्य पछ्याएको हैदरावाद कुनै समय दुई विकेटको क्षतिमा १२१ रनको अवस्थामा भए पनि दुई बल...
आश्विन–५,२०७७ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ । आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र...
मनोज घिमिरे / आश्विन–४,२०७७ यस सत्रको आइपिएलको पहिलो खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाइले चार बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १६६ रन जोडेको हो । विजयी...
आश्विन –३,२०७७ जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्रतिद्वन्द्वीसँगको खेलमा कोभिड–१९ का कारण भौतिक दूरी कायम गर्दा ३७ गोल खाएर पराजित भएको छ । रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीलाईमात्र मैदानमा उतारेको थियो । ती खेलाडीहरु मैदानमा उत्रिएर बललाई हानेपछि मैदानको...
भाद्र–२५,२०७७ नेपाली खेलाडी सन्दीप लामिछानेटी ट्वान्टीकोबलिङ बरीयतामा एक स्थान तल झरेका छन । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले निकालेकोनयाँ बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने ८० औं स्थानमा रहेका छन्। यस अघि उनी ७९ औ स्थानमा रहेका थिए । उनको ३...
भाद्र–२५,२०७७ नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय खेलाडीको एक वर्ष देखि रोकिएको तलब उनीहरुको खातामा जम्मा गरि दिएको छ । क्यानमा भएको विवादका कारण सन २०१९ को एक बर्षको रोकिएको तलब मंगलबार खेलाडीको खातामा पठाएको क्यानले जनाएको छ । आइसीसीले...
भाद्र–२२,२०७७ काठमाडौँ । लिग चरणमा खराब ब्याटिङ गरे पनि सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग–सीपिएल क्रिकेटको सेमिफाइनल पुग्यो। उसले लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो। लिग चरणमा...
भाद्र–१८,२०७७ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारसहित ३ खेलाडीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । नेमारसहित मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण देखिएको हो । पीएसजीले बुधबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको...
भाद्र १३, २०७७ पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डको पारी नसकिँदै पानी पर्न सुरु भयो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८