बैशाख २५,२०७८ चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट प्रहरीले १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन गरेको छ । सनिवार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले २५३ दुई पाङ्ग्रे ९ मोटरसाइकल र साइकल० र...
बैशाख २४,२०७८ गृहम मन्त्रालयले यो महामारीमा अक्सिजन अभाब हुन नदिने जनाएको छ । गृह मन्त्रालयले आज एउटा बिज्ञप्ति निकालेर सो कुराको जानकारी गराएको हो । कोभिड(१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै...
बैशाख २३,२०७८ चितवन – चितवनमा कोरोना संक्रमीत एक पुरुषले आत्महत्या गरेका छन। चितवनको माडी नगरपालिकामा - ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरको कोठामा बिहीवार बिहान ७:३० बजे आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । बैशाख १५ गते भारतबाट आएका...
बैशाख २२,२०७८ चितवन । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि यसको रोकथामको लागि भन्दै स्वास्थ्य मापदण्ड सहित विभिन्न जिल्लामा निषेज्ञा गरेको छ । गृह मन्त्रालयले ७७ मध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको छ गर्न निर्देशन।...
बैशाख २०,२०७८ चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । सिन्धुलिको गोलन्जर गाउँपालिका -४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा स्थित त्रिशुली नदीमा बैशाख १७...
बैशाख २०,२०७८ चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका कैदी र बन्दीसँगको भेटघाट बन्द गरिएको छ। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने...
बैशाख १९,२०७८ चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन भएको छ । निषेधाज्ञाको तेस्रो दिन आइतबार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले ६२७ सवारी साधानलाई कार्बाही गरेको छ ।...
बैशाख १९,२०७८ कोरोना संक्रमण अत्याधिक बढेपछी सरकारले थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा सूचना जारी गरेका हुन् । योसँगै...
बैशाख १८,२०७८ पत्रकारले अब अनिवार्य सूचना बिभागको पास बोक्नु पर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले निषेधाज्ञामा अबधिमा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका भित्रको हकमा सूचना तथा प्रसारण विभागको पासलाई अनिवार्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८