जेष्ठ ५,२०७८ काठमाडौंबाट रुकुमको लागि हिंडेको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ४९ जना घाइते भएका छन् । बुधबार विहान साढे ५ बजेको समयमा पश्चिम् नवलपरासीओ बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको...
जेष्ठ ३ , २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका केहि बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। तर सरकारले गरेको अनुरोधलाई जनताले कार्यन्वयन भने गरेका छैनन। यो समयमा पनि आवतजावतमा ५९ प्रतिशतले मात्रै कमी भइरहेको जनाइएको छ। मन्त्रालयले संक्रमण...
जेष्ठ २,२०७८ जेष्ठ १० गते सम्म गैंडाकोट नगरपालिका भित्र औषधि र दूध तथा पानी बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछी गैंडाकोट नगरपालिकाले थप सतर्कता अपनाउँदै यो निर्णय गरेको हो। बिपद ब्यबस्थापन समितिको...
जेष्ठ २,२०७८ चितवन जिल्लामा निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधनले निर्बाध रुपमा चल्न पाउने भएका छन। तर त्यस्ता सवारीसाधनले दैनिक बिहान ६ बजे देखि दिउँसो २ बजे सम्म मात्र सामाग्री ढुवानी गर्न र गराउन पाउने छन। जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार...
बैशाख ३१,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लाई पुन निरन्तरता दिएको छ । साथै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेस अनुसार जिल्ला भर रहेका बैंकहरु हप्तामा ३दिन मात्र संचालन गर्न पाइने भएको छ । अब आइतबार , मंगलबार...
बैशाख ३१, २०७८ झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस...
बैशाख ३१,२०७८ बिश्वमा देखा परेको कोरोना भाइरसको दोस्रो लहरको प्रभाव भारत लगायत नेपालमा पनि पुर्ण रुपमा देखा परेको छ । यो अवस्था आएसगै सरकारले देश भर निषेधाक्षा तथा विभिन्न उपायहरु अपनाउदै आएको छ । कोरोना ९कोभिड–१९० सङ्क्रमण महामारीको दोस्रो लहरको...
बैशाख २७,२०७८ चितवन । चितवनको स्थिति भरतपुरको चौबीसकोठिमा रहेको प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो । सोमबार साझ ५स्३० बजे आगो लागेको...
बैशाख २६,२०७८ कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो । हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८