• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
चितवन कारागारका १४ कैदीवन्दीले पाए आममाफी
  • खबरदाता

जेष्ठ १५,२०७८ चितवन । गणतन्त्रको अबसरमा सरकारको निर्णय अनुसार रास्ट्रपतिको सिफारिसमा  चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् । आज रिहा हुनेहरुमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योगका ३, लापार्वाही ज्यानका १ र चोरीका १ जना...

सतर्क रहन चितवन प्रशासनको अनुरोध
  • खबरदाता

जेष्ठ १४,२०७८ केहि दिन देखि लगातार बर्षा भइरहेकोले आबस्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ। जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्तिमा भनिएकोछ ,जल तथा मौसम बिभागका अनुसार अझै केहिदिन सम्म लगातार पानी पर्ने देखिएकोले चितवनमा पर्ने नारायणी ,...

दमकल र ट्रिपरलाई अबरोध गर्ने दुई पक्राउ
  • खबरदाता

जेष्ठ १३,२०७८ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले अत्यावश्यक सवारी साधन दमकल र ट्रिपरलाई अबरोध गर्ने दुइ जनालाई पक्राउ गरेक छ । पक्राउ पर्नेहरुमा भरतपुर- १६ बस्ने बर्ष ३१ का बिनोद गुरुङ र भरतपुर- १६ कै बर्ष २८ का शशी...

भारत लैजाँदै गरेको २७० किलो गाँजा सहित एक पक्राउ
  • खबरदाता

जेष्ठ १३,२०७८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले २७० किलो गाँजा सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिहिवार राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको पुर्वी चम्पाचरण घर भएका २५ वर्षिय पिन्टु कुमार...

चितवनमा ७ दिन थपियो निषेधाज्ञा(बिज्ञप्ति सहित)
  • खबरदाता

जेष्ठ १२,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेष्ठ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर नघटेको भन्दै प्रशासनले जेष्ठ १३ गते देखि २० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो। चितवनका...

मदिरा सेवन गरि राप्ती तर्न पसेका निकुञ्जका सैनिक हवल्दारको मृत्यु

जेष्ठ १२,२०७८ - केपी शर्मा चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक हवल्दारको राप्ती खोला तर्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ। गत सोमबार सांझको करिब ७-८ बजे तिर हवल्दार गगन शाही राप्ती नदिमा पौडीएर तर्ने क्रममा बेपत्ता भएको...

काठमाडौंमा निषेधाज्ञा झन कडा , किराना पसल पनि बन्द
  • खबरदाता

काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा जेष्ठ ११,२०७८ काठमाडौं उपत्यकामा निषेधाज्ञा एक सातासम्म लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी,...

डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की
  • खबरदाता

बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । जेष्ठ १०, २०७८ झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् । प्रसाईंले...

चितवनमा बाघको आक्रमणबाट एक घाइते
  • खबरदाता

जेष्ठ ७,२०७८ चितवनको माडिमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन। माडि नगरपालिका (७ बस्ने बर्ष २५ का थमन बहादुर भुजेललाई गौरिनगर सामुदायिक बनमा भैंसी चाराउने क्रममा बाघले आक्रमण गरेको हो। हात र टाउकोमा चोट लागेका भुजेलको माडि स्थिति बगौडा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८