• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026
बुद्ध एयरको जहाजमा चितवन हुँदै भैरहवा गए रवि
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजबाट चितवनको भरतपुर हुँदै भैरवाहवा लागेका छन्  । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट भरतपुर आएका हुन् । अहिले लामिछाने भारतापुरबाट भैरवाहवालागि हिडिसकेका छन् भैरहवामा कुहिरो लागेर भिजिबिलिटी...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
  • खबरदाता

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको...

ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी
  • खबरदाता

जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग...

कैलाली प्रहरीको ‘सर्च एन्ड स्विप अपरेसन’ फरार ३४२ प्रतिवादी पक्राउ
  • खबरदाता

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चालन गरेको ‘सर्च एन्ड स्विप अपरेसन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ परेका हुन् । अदालतले गरेको फैसला...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
  • खबरदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ । 'सम्माननीय राष्ट्रपति...

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
  • खबरदाता

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा...

सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ
  • खबरदाता

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् । निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो । उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई...

धनगढीमा महेश बस्नेतको विरोधमा जेन–जी, प्रदर्शनस्थलमा देखिए सेना
  • खबरदाता

नेकपा (एमाले)का नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेन–जी युवाहरूले थालेको प्रदर्शनमा जारी छ । बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् । युवा संघका नेताहरूका अनुसार बस्नेत केही समयमा धनगढी...

सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ
  • खबरदाता

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८