• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पत्रकारलाई कडाइ ,सूचना विभागको पास अनिवार्य

  • खबरदाता

पत्रकारलाई कडाइ ,सूचना विभागको पास अनिवार्य

बैशाख १८,२०७८

पत्रकारले अब अनिवार्य सूचना बिभागको पास बोक्नु पर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले निषेधाज्ञामा अबधिमा पत्रकारलाई थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका भित्रको हकमा सूचना तथा प्रसारण विभागको पासलाई अनिवार्य गरेको क। यस्तै अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।

यसअघि सम्बन्धित मिडिया हाउसको आफ्नै कार्ड भए पनि मान्य थियो ।

  • प्रकाशित मिति : वैशाख १८, २०७८, शनिवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८