मंसिर १३ ,२०७७ चितवन । चितवनको भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्ने गरिएको छ। क्षमता भन्दा बढी कैदी बन्दी भएपछी कारागारमा समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् ।...
मंसिर १३,२०७७ रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुुक्रबार राति ८ बजे आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा आठबीसकोट–८...
मंसिर ११,२०७७ भरतपुर । बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खसेर बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला परेको छ । चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने बर्ष २३ को सुर्य केसी र बिरामीको आमा जमुना रोक्काको शव भ्यानभित्रै...
मंसिर ९ ,२०७७ भरतपुर । प्रतिबन्धित नेकपा विप्लव समुहका एक जना कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन् । मंसिर ७...
आश्विन–३०, २०७७ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीव्र गतिमा चलेका ३५ वटा सवारीलाई कारवाही गरेको छ । चाडपर्व लक्षित विशेष योजना अन्तर्गत अध्याधुनिक राइडर गन मार्फत गरिएको चेकजाँच मार्फत तीव्र गतिमा कुदेका ३५ सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक...
आश्विन–२३, २०७७ कावासोती । नवलपुरको कावासोती नगरपालिका १२ पिठौलीको रुदैली गैरीमा एक शव फेला परेको छ । नारायणी नदीमा वर्ष अन्दाजी ३०÷३५ वर्षीय पुरुषको विहिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिए । प्रहरीले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८