• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
चितवनमा ८४१ सवारी साधनले गरे निषेधाज्ञाको उलंघन
  • खबरदाता

बैशाख १८,२०७८ चितवन । निषेधाज्ञाको दोस्रो दिन सनिवार चितवनमा ८४१ सवारी साधानलाई कार्बाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ८४१ सवारी साधनलाई निषेधाज्ञा उलंघन गरेको भन्दै होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती...

पोखरीमा डुबेर माडिमा एक बालकको मृत्यु
  • खबरदाता

बैशाख १८,२०७८ चितवन – आफ्नै घर नजिकैको पोखरीमा डुबेर एक वर्षिय बालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ५ राधापुरका सुरेश दराईका एक वर्षीय छोरा सुसन दराईको पोखरीमा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो ४स्४० बजे तिर आफ्नै...

भरतपुरमा पौडी खेल्दा युवक बेपत्ता , खोज्दै प्रहरी
  • खबरदाता

बैशाख १८,२०७८ चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।सिन्धुलिको गोलन्जर गाउँपालिका (४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा १ स्थित त्रिशुली नदीमा डुबेर बेपत्ता भएका हुन।उनी...

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १७,२०७८ कोरोनाको माहामारी तिब्र गतिमा बढेकापछी सरकारले १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा जिल्लाको अबस्था हेरि संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् । चितवनमा बैशाख १६...

झापामा पनि बैशाख १९ देखि निषेधाज्ञा
  • खबरदाता

बैशाख १७,२०७८ जिल्ला प्रशासन कार्यालय झापाले पनि बैशाख १९ गते देखि निषेधाज्ञस गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि झापाले पनि निषेधाज्ञाको लागि सूचना जारी गरेको हो। जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते आइतबार राति १२ः०० बजेदेखि...

गैडाको आक्रमणबाट चितवनमा एक घाइते
  • खबरदाता

  बैशाख १७,२०७८ चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज शुक्रवार बिहान करिब ८स्३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका ( ३ स्थिति नगरवनमा उक्त घट्ना भएको हो। गोर्खा जिल्ला बारपाक गाउँपालिका (१ स्थायी...

चितवन प्रहरीको हिरासतका थुनुवासँग भेटघाट बन्द
  • खबरदाता

बैशाख १७,२०७८ चितवन । कोरोना भाइरस संक्रमण दिनहुँ बड्दै गएपछी जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो हिरासत कक्षमा रहेका थुनुवासंग हुने भेटघाटमा रोक लगाएको छ । देशको सबै भागमा कोरोनाको महामारी फैलिएको र त्यसको असर चितवनका हिरासतमा रहेकाहरुलाई पर्न सक्ने भन्दै...

चितवनमा निषेधाज्ञा , अबस्था हेरेर केहि खुकुलो !
  • खबरदाता

बैशाख १७,२०७८ चितवन । चितवनमा गए राती १२ बजेबाट निषेधाज्ञा लागू भएको छ । बिहान सबेरैदेखि बजार लगायतका स्थानहरुमा प्रहरीले चेकजाँच गरिरहेको छ । काम विशेष बाहेककालाई सोधपुछ गरि आएकै बाटो तर्फ फर्काइएको छ । बिहान ९ बजेपछी प्रहरीले चोक...

चितवनमा टिपरको ठक्करबाट महिलाको मृत्यु
  • खबरदाता

बैशाख १२,२०७८ भरतपुर महानगरपालिका–२१ को कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृतक भरतपुर महानगरपालिका घर भएकि बर्ष ४६ कि गिता गुरुङ भएको चितवन प्रहरीले जनाएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८