चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा जङ्गली हात्ती मकुना मरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकाल्दै निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन गोली प्रहार भएको दाबी गरेको छ। बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको...
ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका १४ जना कार्यकर्ता छुटेका छन् । मंगलबार सरकारसँग भएको ६ बुँदे सहमतिअनुसार उनीहरू बिनाशर्त बुधबार रिहा भएका हुन् । आन्दोलित समूहका एक नेताका अनुसार झापाको दमकबाट पक्राउ परेका ८ जना र...
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या...
सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा शिवसताक्षी नगरपालिका बस्ने २१ वर्षीया अविवाहित युवतीले सन्तानको जन्म दिएपछि यो घटना सोसल मिडियामा उछालिएको हो । ती युवतीले आफ्नै छिमेकी ७९ वर्षीय वृद्धलाई बच्चाको बुवाका रुपमा खुलाएकी छिन् । युवती...
झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ । बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द...
नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने-रासस ।
आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर...
नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको...
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको भक्तपुर प्रहरीले जनाएको छ । आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८