भाद्र– २४, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १० सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ५ महिला र...
भाद्र–२३, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित ६४ बर्षका एक पुरुषको मृत्यु भएको छ। लामो समय देखि भरतपुर अस्पतालमा उपचाररत नवलपुर देबचुली–१ का उनि किड्निको डायलसिस गराइरहेका थिए । भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वाश...
भाद्र–२३ ,२०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारहरुलाई खरोरुपमा धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल प्रेस युनियन चितवनले आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । जिल्लामा मलको चरम अभाव भएको समाचार संकलन गर्ने क्रममा...
भाद्र–२२,२०७७ चितवन । जिल्लामा सवारी साधनको चहल पहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारी चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा...
भाद्र–२२,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४ वर्षिय बालिका सहित चितवनका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिकाका १२ पुरुष र ९ महिला गरि २१ जना, कालिकाका ५ पुरुष र ४ महिला...
भाद्र– २२, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १९ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र...
भाद्र–२१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३८२ नमुनाको परिक्षण गर्दा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । आज २ सय ९० महिला र ६ सय ९० पुरुष सहित ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४६...
भाद्र–२१,२०७७ चितवन । भरतपुर महानगरपालिका भित्रका २९ जना समेत गरि चितवनमा ३० जना कोरोना संक्रमित थपिएका छन ।भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशलामा शनिबार गरिएको परीक्षणमा चितवनका ३० सहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित...
भदौ २०, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो शुक्रवार गरिएको परिक्षणमा चितवनका २१ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र १० पुरुष...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८