• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

  • सम्बादाता

कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

भाद्र–२३, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित ६४ बर्षका एक पुरुषको मृत्यु भएको छ।

लामो समय देखि भरतपुर अस्पतालमा उपचाररत नवलपुर देबचुली–१ का उनि किड्निको डायलसिस गराइरहेका थिए । भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वाश प्रस्वासमा समस्या भएपछी १९ गते आइसियुमा राखेर उपचार गरिएको थियो ।

उनको स्थिति जटिल बन्दै गएपछी भेन्टिलेटरको समेत सहारामा उपचार गरिदै आएको थियो ।
निमोनियाको कारणले मंगलबार साँझ ५ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २३, २०७७, मंगलवार १४:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८