• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु

  • खबरदाता

हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु

 

थप अपडेट

कार्तिक २२,२०७७
भरचतपुर । चितवनको सौराहामा घरपालुवा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीलाई चराउन निकुञ्ज भित्रकै जंगलमा लैजाने क्रममा हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते रौतहट चन्द्रपुर (४ का ३८ वर्षीय हंसराज कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिए।

अहिले टाँडि र बछौलि सौराहाको प्रहरी टोलि घट्ना स्थलमा गइ अन्य बिबरण संकलन गरिरहेको समेत थापाले जानकारी दिए।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार १०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८