पौष २, २०७७ । चितवन । चितवन जिल्लाका स्थानीय तहहरुमा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको दैलोमा सरकार आएकोमा खुशी हुनुपर्ने समय भ्रष्टचार भयो भनी उजुरी गर्नुपर्ने अवस्था आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले दिएको तथ्याङ्क अनुसार...
पुष–१, २०७७ चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष र बस्तुगत तर्फको उपाध्यक्ष पद बाहेक सवैमा नेकपा निकट व्यसायीहरुको नेतृत्व आएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार अनिल कृष्ण श्रेष्ठ स्वत अध्यक्षमा आएका छन् भने वाँकी...
मंसिर ३०, २०७७ चितवन । चितवनको भरतपुर २३ जगतपुरमा बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकावीच भवनको शिल्यान्यास गरिएको छ । बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने र १ करोड...
सम्झौता भएको मितिले ३३ महिनामा १५ वटा पक्की पुल निर्माण गरिसक्नुपर्नेछ । तर ६ महिना डिजाइनका लागि र ३ महिना प्रमाणीत हुनका लागि गरि ९ महिना घटाउँदा २४ महिनामा उक्त सख्याका पुल निर्माण सम्पन्न हुनेमा निश्चिन्त हुन सकिदैन । केपी...
टोलि पठाएर गाउँमै नागरिकता पाएका अशक्त असाहाय वृद्धवृद्धाहरु सोही नागरिकताको प्रतिलिपिका लागि यो चिसोमा विहानै ३ बजेदेखि शहरको प्रशासनमा धाउन बाध्य छन् ।' केपी शर्मा, मंसिर २२, २०७७ भरतपुर । नागरिकताको विकल्पको रुपमा लिइएको राष्ट्रिय परिचय पत्र बनाउनलाई नागरिकले सास्ती...
सम्झौताको मितिले २७ महिनाभित्रमा अर्थात २०७९ साल फागुन महिनामा उक्त सिटीहल निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिसक्नु पर्नेछ । सिटीहल निर्माणको लागत ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैया ७२ पैसाको रहनेछ । केपी शर्मा, मंसिर २१,...
मंसिर २०, २०७७ चितवन । कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले १७ औँ स्वयम् सेविका दिवस मनाएको छ । यसैविच स्वयम सेविकाको उच्च...
केपी शर्मा ,मंसिर १८, २०७७ चितवन । नारायणगढ बजारमा एकै ठाउँमा रहेका दुई बटा जेब्राक्रसिङले ट्राफिक प्रहरीनै हैरान परेका छन् । नारायणगढको पुल्चोक र शहिदचोकमा एकै ठाउँमा दुई दुई वटा जेब्राक्रसिङ हुँदा कहाँबाट बाटो काट्ने भनेर यात्रुहरु अममलमा पर्ने गरेका...
मंसिर १८, २०७७ । चितवन । चितवन जिल्लामा १४ वटा क्रसर उद्योगहरु मध्ये ७ वटा मात्रै कानुनी रुपमा दर्ता भएका छन् भने बाँकी सात वटा गैर कानूनी रुपमा संचालन भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८