• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु

  • खवरदाता

हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु

कार्तिक २२,२०७७
भरचतपुर । चितवनको सौराहामा घरपालुवा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । एनटीएनसीको हात्तीलाई चराउन जंगल लैजाने क्रममा हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते ३८ वर्षीय हंस चौधरीको मृत्यु भएको स्थानीयले बताएका छन् ।
अहिले घटनाथलतर्फ इलाका प्रहरी कार्यालय टाँडीको टोली गएको प्रहरीले जनाएको छ । विस्तृत विवरण केहीवेरमा आउने छ ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७७, शनिवार ०९:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८