• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024
चितवनमा नागरिकता पाउन १० दिन, प्रतिलिपि लिन ७ दिन

कार्यालय बाहिरै सेवाग्राहीले प्रष्ट रुपमा देखिने ठाउँमा टाँसीएको नागरिक वडापत्रमा भने नयाँ नागरिकता र प्रतिलिपि कागजपत्र पुरा भएको अवस्थामा सोही दिन पाउने प्रष्ट उल्लेख गरिएको छ । केपी शर्मा,  पौष १०, २०७७ चितवन । चितवनमा नयाँ नागरिकता र प्रतिलिपि पाउनका...

चितवनमा वर्षे धान उत्पादनमा १० प्रतिशतले गिरावट

पौष ७, २०७७ चितवन । चितवन जिल्लामा यस बर्ष धान उत्पादनमा कमी आएको छ । समयमै मनसुन सक्रिय भएर रोपाई सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचेअनुसार नभएको हो । कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार यस...

‘बुढी राप्ती सरसफाई’
  • खवरदाता

सरसफाईमा जुटे सरोकारवाला पौष ४, २०७७ । चितवन । सौराहाको प्रवेशद्धारा मानिएको बुढीराप्ती खोलामा सरसफाई अभियान चलाइएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह सौराहाको संयोजकत्वमा उक्त नदीको सरसफाई गरिएको हो । विभिन्न संघसंस्था,...

लायन्सद्धारा महिला स्वास्थ्य सचेतना कार्यक्रम
  • खवरदाता

पौष ४, २०७७ चितवन । चितवनमा लायन्सक्लवहरुद्धारा महिला स्वास्थ्य सचेतना सम्वन्धी कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा क्यान्सर अस्पतालका सर्जन डा गंगा सापकोटा, भरतपुर अस्पतालका फिजिसियन डा विवेक कडेँल, क्यान्सर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सरिता राना गुरुङ तथा सीएमसीका...

चितवनका स्थानीय तहमा भ्रष्टचारै भ्रष्टचार, चार महिनामा २२ उजुरी
  • खवरदाता

पौष २, २०७७ । चितवन । चितवन जिल्लाका स्थानीय तहहरुमा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको दैलोमा सरकार आएकोमा खुशी हुनुपर्ने समय भ्रष्टचार भयो भनी उजुरी गर्नुपर्ने अवस्था आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले दिएको तथ्याङ्क अनुसार...

रत्ननगर उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेक नेकपा निकट बिजयि
  • खवरदाता

पुष–१, २०७७ चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष र बस्तुगत तर्फको उपाध्यक्ष पद बाहेक सवैमा नेकपा निकट व्यसायीहरुको नेतृत्व आएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार अनिल कृष्ण श्रेष्ठ स्वत अध्यक्षमा आएका छन् भने वाँकी...

भरतपुर बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवनको शिलान्यास

मंसिर ३०, २०७७ चितवन । चितवनको भरतपुर २३ जगतपुरमा बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकावीच भवनको शिल्यान्यास गरिएको छ । बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने र १ करोड...

नारायणगढ– मुग्लिङ सडकखण्ड : चार पुल बने, पन्ध्र बन्न बाँकी

सम्झौता भएको मितिले ३३ महिनामा १५ वटा पक्की पुल निर्माण गरिसक्नुपर्नेछ । तर ६ महिना डिजाइनका लागि र ३ महिना प्रमाणीत हुनका लागि गरि ९ महिना घटाउँदा २४ महिनामा उक्त सख्याका पुल निर्माण सम्पन्न हुनेमा निश्चिन्त हुन सकिदैन । केपी...

राष्ट्रिय परिचय पत्रले नागरिकलाई सास्ती

टोलि पठाएर गाउँमै नागरिकता पाएका अशक्त असाहाय वृद्धवृद्धाहरु सोही नागरिकताको प्रतिलिपिका लागि यो चिसोमा विहानै ३ बजेदेखि शहरको प्रशासनमा धाउन बाध्य छन् ।' केपी शर्मा, मंसिर २२, २०७७ भरतपुर । नागरिकताको विकल्पको रुपमा लिइएको राष्ट्रिय परिचय पत्र बनाउनलाई नागरिकले सास्ती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८