चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक...
भरतपुरको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १३ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने १ जना खैरहनीका हुन । त्यस्तै हेटौडा, कावासोती , कलैया, गोरखाका १÷१ जना र...
चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको नमुना...
चलचित्रको क्षेत्रमा ख्याती प्राप्त नाम चलेका निर्देशक हुन राजु अधिकारी । विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै थोरै भन्दा थोरै कलाकारहरु लिएर ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट २६ सेकेण्डको मात्र उक्त चलचित्रमा...
चितवन । चितवन जिल्लाका थप २० सहित ३३ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा भदौ ५ गते गरिएका २ सय ७० वटा नमुना परीक्षण मध्ये ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यसमध्ये चितवन जिल्ला...
[caption id="attachment_77584" align="alignnone" width="300"] नारायणगढ बजारमा सुनसान मन्दिर तथा सडक[/caption] चितवन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आज घर घरमै मनाईएको छ । जिल्लामा निषेधाज्ञा रहेका कारण मठमन्दिर,गांउ तथा बजारहरुका सडक तथा चोकहरुमा ब्रतालुहरुको कुनै रौनक देखिएन । गएका...
चितवन । चितवन जिल्ला भर पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि माडी...
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा...
चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८