भाद्र–३०,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमुनाको परिक्षण गर्दा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ४६ महिला र १ हजार १३ पुरुष सहित १४५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५६...
भाद्र–३०,२०७७ चितवन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका ७ वटा जिल्लाका ४७ गरेर जनामा कोरोना भाईरस संक्रमण पुष्टि...
भाद्र– २९, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परिक्षणमा चितवनका २४ सहित ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । चितवन मेडिकल कलेजका एशोसिएट प्रोफेसर डा.नविन कुमार चौधरीका...
भाद्र–२९,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमुनाको परिक्षण गर्दा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ९९ महिला र ७ सय ७१ पुरुष सहित ११७० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५५...
भाद्र–२९, २०७७ धनगढी । आईतवार ६० जना थपिएसँगै सुदूरपश्चिम प्रदेशको धनगढीमा संक्रमितको संख्या चार सय ३१ पुगेको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६० जनामा संक्रमण पुष्टि भएको हो । ७ जनाको भने यसअघिकै संक्रमितको पुनः परीक्षण...
भाद्र–२९,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा २ बर्षका बालक सहित २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,६,८,१०,१२ र १८ का ७ पुरुष र ४ महिला...
भाद्र–२८,२०७७ चितवन । नेपाल सरकारले पिसिआर परिक्षणको शुल्क घटाएर २ हजारमा झारेको छ । देशभर संक्रमितको संख्या बढ्दै जाँदा तुलनात्मक हिसावमा पिसिआर परिक्षण हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गरे वापत लिन पाउने शुल्क ४ हजार तोकेको थियो...
भाद्र–२८,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार १६५ नमुनाको परिक्षण गर्दा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ६५ महिला र ६ सय ७४ पुरुष सहित १०३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५४...
भाद्र–२८, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा चितवनका १२ सहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र २ पुरुष गरि ११...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८