• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
चितवनमा होम आइसोलेसनमा रहेकी एक बृद्धाको मृत्यु
  • सम्बादाता

भाद्र-२८,२०७७ चितवन/ चितवनको भरतपुर महानगरपालिका ५ मा होम आइसोलेसनमा बसेकि ८५ बर्षकि कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अल्सर र क्यान्सर रोगले ग्रसित ती महिलको आइतबार बिहान ६ बजे तिर मृत्यु भएको जनाइएको छ। कोरोना भाइरस संक्रमितको घरमै मृत्यु...

भरतपुरका ४ सहित चितवनमा ७ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र–२८,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका २,८,११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन।...

आज १२०१ संक्रमित थपिँदा, १४ जनाले ज्यान गुमाए
  • संबाददाता

भाद्र–२७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुनाको परिक्षण गर्दा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय १६ महिला र ७ सय ८५ पुरुष सहित १२०१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५३...

वडा प्रहरी कार्यालय नारायणगढका ४१ मध्ये २६ प्रहरी कोरोना संक्रमित
  • संबाददाता

भाद्र–२७,२०७७ चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतवार कार्यालयका प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा बाँकी रहेका सबै प्रहरीको स्वाव संकलनगरि प्रयोगशालामा पठाईएको थियो ।...

चितवनका थप ११ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र– २७, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ४ महिला र ५ पुरुष...

तीन बर्षका बालक सहित चितवनका ८७ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका १,२,५,६,७,९,१०,११,१२ र १५ का ५० पुरुष र २३ महिला गरि ७३ जना रहेका...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • संबाददाता

भाद्र–२६, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च ज्वरो र स्वाश प्रश्वासको समस्या भएका राप्ती नगरपालिका ५ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र २४ गते...

आज थपिएका १४५४, आइसियुका १७०, भेन्टिलेटरका २२ मध्ये कहाँ कति ?
  • संबाददाता

भाद्र–२६,२०७७ आज एक दिनमा १० हजार ७०१ नमुना परिक्षण गर्दा १४५४ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४६३ छ भने पुरुषको संख्या ९९१ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । स्वास्थ्य...

आज १४५४ संक्रमित थपिए ९७२ निको भए
  • संबाददाता

भाद्र–२६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ७०१ नमुनाको परिक्षण गर्दा १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ६३ महिला र ९ सय ९१ पुरुष सहित १४५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५१...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८