भाद्र–२६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ७०१ नमुनाको परिक्षण गर्दा १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ६३ महिला र ९ सय ९१ पुरुष सहित १४५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५१...
भाद्र–२६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका ४० सहित ५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १८ महिला र...
भाद्र–२६,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिका ३,१०,११,१२ र २६ का २६ पुरुष र ५ महिला गरि ३१ रहेका छन । यस्तै गैंडाकोटका १ पुरुष...
भाद्र–२५,२०७७ आज एक दिनमा ११ हजार १४४ नमुना परिक्षण गर्दा १२४६ संक्रमितहरु थपिउका छन् । जसमध्ये महिलाको संख्या ४०२ छ भने पुरुषको संख्या ८४४ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । स्वास्थ्य...
भाद्र–२५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १४४ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय २ महिला र ८ सय ४४ पुरुष सहित १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५०...
भाद्र–२५,२०७७ कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या २ करोड नाघेको छ । र्वल्डोमिटरको डाटा अनुसार बुधवार बेलुकासम्ममा सङ्क्रमित पुष्टि भएका २ करोड ८० लाख १४ हजार ८ सय ४८ मध्य २ करोड ९१ हजार ७ सय ४५ जना ठिक भएका छन्...
सबैभन्दा आशा गरिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले तयार गर्न आटेको कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण स्थगित भएको छ । यो भ्याक्सिन लिएका एक जना स्वयंसेवक बिरामी भए पछि तेस्रो चरणको परीक्षण तत्कालका लागि स्थगित भएको हो । यो घटनाले भारत,...
भाद्र–२५,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,७,९,१०,१२ र १८ का ७ पुरुष र ६ महिला गरि १३ जना र रत्ननगर २ का...
भाद्र–२४,२०७७ चितवन । देशभर आजसम्म कोरोनाका विरामीहरुको संख्या १५ हजार २५ रहेको छ । जसमध्ये अस्पतालहरुमा उपचार गराईरहेकाको संख्या ७९८८ रहेको छ भने विरामी भएरपनि घरमै रहनेको संख्या ७०३७ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा १३३७ विरामीहरु...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८