• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024
क्यान्सर अस्पताल भरतपुरका सबै सेवा संचालनमा आउने
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको नमुना...

कोरोना भाईरस संक्रमणबाट थप ४ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । कोरोना भाइरस संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार गर्दा गर्दै समरीमाई गाउँपालिकाको का ३८ वर्षका पुरुषको दिउँसो १ः३० बजे र वुटवल उपमहानगरपालिका उप–१ कि ६७ वर्षकी महिलाको...

देशभरमा ८ सय १८ संक्रमित थपिए, ३ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ...

चितवनमा भरतपुरका ७ सहित ९ जना संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका आइतबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरका ७ जना महिला, सर्लाहीका १ जना पुरुष र तनहुँका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले...

हेटौंडाकी कोरोना संक्रमितको भरतपुरमा मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । चितवनको भरतपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडा ३ कि ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । कलेजो र स्वास प्रश्वास सम्बन्धी उपचारका लागि ती...

कुन जिल्लामा कति संक्रमित थपिए ?
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । आज नेपालमा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १७, भोजपुरमा ३, मोरङमा ५२, संखुवासभामा १, सुनसरीमा ३१, धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १,...

आज ९ जनाले ज्यान गुमाए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । नेपालमा पछिल्लो २४ घण्टामा ६ वर्षिय वालिका सहित थप ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८...

देशभरमा ६ सय ३४ संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२...

चितवन र पर्सामा गरि थप दुईकोे मृत्यु

चितवन । पर्सामा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा आज विहान ७ः१० बजे उनको मृत्यु भएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८