आश्विन–२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४५८ नमुनाको परिक्षण गर्दा २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । आज ६३९ महिला र १३८१ पुरुष गरि २०२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ...
आश्विन -२,२०७७ चितवन / चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। किड्नीको समस्या भएका सर्लाही हरिपुरका ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र १८ स्वास प्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनमा...
आश्विन –१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५ का २ पुरुष ,खैरहनि ४ का १ महिला, राप्ती ५ र ६...
आश्विन–१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६४१ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४२८ महिला र ८१८ पुरुष गरि १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ...
आश्विन–१,२०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ७८ सहित १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र ३० गते गरिएको परिक्षणमा चितवनका ७८ सहित १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका २३ महिला...
आश्विन–१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशलामा गरिएको परीक्षणमा भरतपुरका २ सहित चितवनमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ३ का १ पुरुष र वडा नं. १० का १ महिला गरि...
भाद्र–३१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ४९४ नमुनाको परिक्षण गर्दा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४०४ महिला र ११३५ पुरुष गरि १५३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ...
भाद्र–३१,२०७७ चितवन । सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८...
भाद्र–३०,२०७७ आज एक दिनमा १० हजार ३७५ नमुना परिक्षण गर्दा १४५९ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४४६ छ भने पुरुषको संख्या १०१३ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८