• असोज १८, २०८०, बिहीवार Thursday, 05 October, 2023
jutta

अब दुई हजारमै पीसीआर परिक्षण

  • संबाददाता

अब दुई हजारमै पीसीआर परिक्षण

भाद्र–२८,२०७७

चितवन । नेपाल सरकारले पिसिआर परिक्षणको शुल्क घटाएर २ हजारमा झारेको छ । देशभर संक्रमितको संख्या बढ्दै जाँदा तुलनात्मक हिसावमा पिसिआर परिक्षण हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गरे वापत लिन पाउने शुल्क ४ हजार तोकेको थियो ।

विश्वमै रिएजेन्ट र अन्य सामानको मूल्यमा आएको गिरावटको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अव सरकारी तथा कुनैपनि निजी अस्पतालले परिक्षण शुल्क वापत २ हजार भन्दा बढी लिन पाउने छैनन् ।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८