• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि
  • खबरदाता

नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 'परीक्षण पोजिटिभ भए पनि बिरामीको स्थितिमा केही जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार...

म्याग्दीका आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
  • खबरदाता

म्याग्दी – जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी...

राष्ट्रपति पौडेल अस्पताल भर्ना
  • खबरदाता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारका लागि भर्ना गरिएको हो ।

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’
  • खबरदाता

वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० १६५ पुगेको वातावरण विभागले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र...

प्लास्टिकजन्य फोहोर नजलाउन वातावरण विभागको आग्रह
  • खबरदाता

काठमाडौं उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएपछि विभागले प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा...

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
  • खबरदाता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ जनाको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको...

प्रदूषण : भरतपुर र काठमाडौं अस्वस्थकर
  • खबरदाता

काठमाडौं उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् । वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, रत्नपार्कमा १५४ र...

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
  • रासस

बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा...

घट्दै डेङ्गु सङ्क्रमण
  • खबरदाता

घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए । उनले भने, “डेङ्गु नियन्त्रणका लागि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८