भाद्र–२१,२०७७ चितवन । भरतपुर महानगरपालिका भित्रका २९ जना समेत गरि चितवनमा ३० जना कोरोना संक्रमित थपिएका छन ।भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशलामा शनिबार गरिएको परीक्षणमा चितवनका ३० सहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित...
भाद्र–२०,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ नमुनाको परिक्षण गर्दा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४९ महिला र ६ सय ९२ पुरुष सहित १ हजार ४१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
भदौ २०, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो शुक्रवार गरिएको परिक्षणमा चितवनका २१ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र १० पुरुष...
भाद्र–२०,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ सहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६,१० ,११ र १४ का ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।...
भाद्र–१९,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ६३८ नमुनाको परिक्षण गर्दा १ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ६४ महिला र ८ सय ९५ पुरुष सहित १ हजार ३५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
भाद्र–१९,२०७७/टिकादत्त तिमिल्सिना चितवन जिल्लामा पहिलो पटक प्लाज्मा थेरापि बिधिबाट उपचार शुरु गरिएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा हेटौँडाकी ५२ वर्षीया कोरोना सङ्क्रमित महिलामा उपचार शुरु गरिएको अस्पतालले जनाएको छ। सास फेर्न गार्हो हुने र छाती दुख्ने समस्या भएकि हेटौंडाकी ती...
राधिका कुईकेल खनाल सुनसान रातमा झ्यालबाट यसो पर्दा चियार हेर्यो अग्ला अग्ला घर र अँध्यारो कोठाले मलाइ प्राय तर्साउछ । लाग्छ यी सबै भुतघर हुन । हिजोको त्यो चहलपहल ,झिलिमिली सम्झिएर अचम्म लाग्छ कि ती मानिस कहाँ लुके होलान यो...
भाद्र –१९,२०७७ केही समय अघिसम्म रुस र चीनले हतारमा कोरोना भ्याक्सिनलाई अनुमोदन गरेको आरोप लगाउने गरेको अमेरिकाले नै तेस्रो चरणको परीक्षण नसकिँदै अनुमोदन गर्ने सम्भावना रहेको छ । त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ नोभेम्बरको लक्ष्य रहेको बताएका थिए...
भाद्र–१९,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २३ सहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,५,७,१० र ११ का २१ देखि ८० बर्षका ११ पुरुष र २३ देखि ३९ बर्षका ९...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८