• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
गैँडा मुद्दाका फरार महतोलाई पक्राउ गरि जेल चलान
  • खबरदाता

पौष २२,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जले फरार अभियुक्तलाई पक्राउ गरी जेल पठाएको छ । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माडी नगरपालिका वडा नम्बर ५ पिपरिया भन्ने स्थानबाट ४८ वर्षीय शनिचरा महतो पक्राउ परेका हुन् । उनलाई पौष १७...

चितवनमा ३६ बालिका बलात्कृत, ४ महिला बेचिए

पौष ५, २०७७ चितवन । चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढि निशानामा परेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक...

किन तिरे डा. देज गौतमले धरौटीको ८ लाख !
  • खवरदाता

धरौटी वापतको आठ लाख रुपैया डा. देजकुमार गौतमले व्यक्तिगत रुपमा तिर्दै गर्दा क्यान्सर अस्पताल संचालक समितिले भने अनविज्ञता प्रकट गर्नु शंकाको विषय बनेको छ । केपी शर्मा,    पौष २, २०७७ भरतपुर । पीसीआर परीक्षणमा महङ्गो शुल्क लिएको आरोप लागेको...

चितवन प्रहरीद्धारा ३१ लाख बढिको अवैध औषधी बरामद
  • खवरदाता

पुस १,  २०७७ भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले करिव ३१ लाख मूल्यबरावरको अवैध औषधी बरामद गरेको छ । चितवन प्रहरीले उक्त रकम बरावरको अवैध औषधी सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । मंसिर ३० गते आरोपित सहित बरामद गरिएको...

विप्लव समूहद्वारा सुराकीको आरोपमा शिक्षकको गोलि हानी हत्या
  • खवरदाता

मंंसिर–२३, २०७७ आफ्नो समुहको सुराकी गरेको आरोपमा बिप्लब समुहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ । उक्त समुहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको प्रहरीले जनाएको छ । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक...

गैँडा मार्ने शार्पसुटर १३ वर्षपछि पक्राउ
  • खबरदाता

मंसिर १९ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडा मार्ने सुआर्पटरलाई फैसलाको १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं। २६, दिव्यनगर ठेगाना भई हाल राप्ती नगरपालिकाको खुरखुरे बस्ने ३६ वर्षका सूर्य भन्ने...

भरतपुरको कारागारबाट कैदि फरार
  • खबरदाता

  मंसिर ११,२०७७ भरतपुर । भरतपुर कारागारबाट एकजना कैदी फरार भएका छन। फरार कैदी जबर्जस्ती करणी मुद्धामा २०७७  साउन  ४  गतेबाट कैद भुक्तान गर्दै आइरहेका थिए । उनी कालिका नगरपालिका निवासी ४५  वर्षका रेशमलाल श्रेष्ठ रहेको कारागार प्रशासनले जनाएको छ।...

चितवनमा गाँजा फडानीः प्रहरीलाई थाहा छ, समातिदैनन् तस्कर !

केपी शर्मा मंसिर १०, २०७७   भरतपुर । ‘लागु औषध गाँजा अर्थात राज्यले प्रतिवन्ध लगाएको लागु पदार्थ ।’ तर चितवन जिल्लामा नगरपालिका भित्रकै अधिकाँश स्थानहरुमा खुलेआम यसको खेतीनै हुने गरेको पाइन्छ । अवैध रुपमा लगाइएको उक्त गाँजा वर्षेनी प्रहरी प्रशासनले नष्ट...

पाँच लाख नगद सहित कौडा खालबाट २४ जना पक्राउ
  • खबरदाता

  कार्तिक २७,२०७७ भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले नगद सहित २४ जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले गएराति भरतपुर महानगरपालिका ५ कैलाश नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८