• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
बैंकिङ कसुर मुद्दाका फरार राई पक्राउ
  • खबरदाता

  उपुस २९,२०७८ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका...

गैंडा मुद्दाका फरार प्रतिबादी पक्राउ
  • खबरदाता

  पुस २९,२०७८ चितवन । गैंडा मुद्दाका एक फरार प्रतिबादिलाइ चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। निकुञ्जले संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार०)खरीद बिक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका प्रतिवादीलाई पत्राउ गरि बिहीवार सार्बजनिक गरेको हो। फरार...

युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ
  • रासस

पुस २९,२०७८ युवतीको हत्या गर्ने एक पुरुषलाई इलाममा २० वर्षपछि पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी...

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

  पुस २७,२०७८ जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ,...

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

  पुस २३,२०७८ कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनले काठमाडौँ महानगरपाकिला–१०...

महिलालाई बेहोस पारेर भारतमा बिक्री

  पुस २१,२०७८ पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ ।...

रेडपाण्डाको छाला सहित चारजना पक्राउ
  • खबरदाता

पुस १५,२०७९ अति दूर्लभ मानिने बन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ परेका छन। काठमाण्डौको बसुन्धारा क्षेत्रमा उनीहरुलाइ पक्राउ गरिएको महानगरिय अपराध महाशाखाले जनाएको छ। पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९...

बलत्कारी जो बिदेश उड्न एयरपोर्ट पुगेका थिए
  • खबरदाता

  पक्राउ परेका मध्ये ८ जना एउटै गाउँपालिका भित्रका रहेका छन। पुस १५,२०७८   सोमबार काठमाडौं आइपुगेकी सुर्खेतकी एक महिला आफु बलात्कार भएको भन्दै प्रहरी प्रभाग बसपार्क पुगिन। उनले आफुलाइ १० जनाको समूहले नयाँ बसपार्कबाट १६ घन्टा नियन्त्रणमा लिएर बलात्कार...

इच्छाराज तामाङ पुर्पक्षकालागि जेल चलान
  • खबरदाता

पुस १४,२०७८ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ। तामाङलाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले थुनामा पठाउने आदेश दिएको हो। तामाङलाइ ठगी तथा संगठित अपराध मुद्दा लागेको थियो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८