• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
  • खबरदाता

पुस ४, २०८०   काठमाडौँ । म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् । गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई...

सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु
  • खबरदाता

मंसिर २७, २०८०     बारा- बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नं। १ नमसंग्राढाट...

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला
  • खबरदाता

मंसिर १९, २०८०   काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला...

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
  • खबरदाता

मंसिर १८, २०८० धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष...

खाग तस्करी आरोपमा आठ जना पक्राउ
  • खबरदाता

मंसिर १४, २०८०   चितवन । चितवन राष्ट्रिय निकुञ्जले दुईवटा गैंडा मारी खाग बिक्री गर्न लागेको आरोप पक्राउ परेका ८ जनालाई खागसहित सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। सिन्धुप्रसाद...

जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० दाङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका(११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका(१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई ललाई फकाई...

बुवा र हजुरबुवाको हत्या, दुई जना पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० झापा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय...

चितवनमा कल्भर्टमुनि भेटिएको दुई शवको पहिचान हुन सकेन
  • खबरदाता

मंसिर १०, २०८०   भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव...

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • रासस

  लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८