माघ २६, २०७९ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-५ पर्सा गाउँमा एक व्यक्तिले कुटी-कुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०-७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने...
माघ २६, २०७९ काठमाडौँ । एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।...
माघ २६, २०७९ एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ...
माघ १२, २०७९ मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम...
माघ ११, २०७९ भक्तपुर– ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी...
माघ ८,२०७९ भारतमा अपहरणमा परेका दुई जना नेपाली युवकको हत्या भएको छ। उनीहरूको शव नेपाल ल्याउन लागिएको छ। दुई साता अघि जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र जनकपुरधाम(१३ का २२ वर्षीय बिष्णु साह भारत गएका थिए। बिष्णुलाई...
७, २०७९ १४ इस्लामाबाद - गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्यांक अनुसार ती पत्रकारहरूमा १५ जना...
माघ ६, २०७९ नवलपुरको मध्यबिन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार मृत अवस्थामा भेटिएका दुई वटा गैंडामध्ये एउटाको खाग पनि निकालिएको छ। थप अध्ययन गर्न निकुञ्जका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ...
माघ ६, २०७९ सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८