जेष्ठ १४, २०७८- विजय दमासे प्रतिनिधिसभा विघटनपछि आगामी बजेटबारे अन्योल देखिए पनि संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नै बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण गरेको छ । अध्यादेशमार्फत ल्याउन लागिएको आव २०७८/७९ को बजेट आउँदो शनिवार अर्थमन्त्री...
जेष्ठ १२,२०७८ जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लागू औषध र एक जना फरार प्रतिवादिलाइ पक्राउ गरेको छ । जिल्लाको राप्ती नगरपालिका २ बस्ने बर्ष २५ को सुदिप भन्ने तारानाथ पाण्डे र भरतपुर महानगर पालिका- ११ बस्ने बर्ष ३५ का...
जेष्ठ १०,२०७८ चितवन । प्रतिबन्धित तयारी जालको प्रयोग गरि नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ परेका छन। भरतपुर महानगरपालिका २६ स्थिति भगेरीथानबाट सोमबार राती ३ बजेको समयमा निजहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।...
जेष्ठ ३,२०७८ चितवनमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकि छिन। इच्छाकामना गाउँपालिका ५ का ६५ वर्षिय गोपि प्रजाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने बर्ष ४५ कि काइली भन्ने सर्किना चेपाङ पक्राउ परेकी हुन। जिल्ला प्रहरी कार्यालय चितवनले चेपाङलाई...
बैशाख १०,२०७८ मृत्यु भइसकेका व्यक्तिविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोग दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले फाकफोकथुम गाउँपालिका–४ का मृतक -४३ वर्षे गणेशकुमार बलम्पाकी मगरविरुद्ध अभियोग दर्ता गरेको हो । मगरले स्थानीय १३ वर्षीया बालिकामाथि गत फागुन १३ गते...
चैत्र ९, २०७७ चितवन । सामान खरिद गर्दा गर्दै नक्कली नोटका कारोवारी चितवनबाट समातिएका छन् । एक हजारका ७८ थान नक्कली नोट सहित भरतपुर १ स्थित पोखरा बसपार्कबाट चार जनालाई प्रहरीले समातेको हो । समातिएका ती चार जनालाई जिल्ला प्रहरी...
फागुन ५,२०७७ प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै एक किशोरलाई घटनाको अभियोगमा नियन्त्रणमा लिएको हो। घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा...
आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान फागुन ५,२०७७ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र...
भागरथी बलात्कार घटनामा उठेको विरोधका स्वर, प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति? फागुन ३,२०७७ बैतडी दोगडाकेदार नगरपालिका–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यालाई लिएर समाज आन्दोलित छ । गत बुधबार भएको घटनाका अभियुक्त यो लेख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८