• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
भागरथीको बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ

आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान फागुन ५,२०७७ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र...

भागरथी अनुसन्धान असफलता कसको ?

भागरथी बलात्कार घटनामा उठेको विरोधका स्वर, प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति? फागुन ३,२०७७ बैतडी दोगडाकेदार नगरपालिका–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यालाई लिएर समाज आन्दोलित छ । गत बुधबार भएको घटनाका अभियुक्त यो लेख...

भागरथी हत्या : ९ दिनमा न दोषी भेटियो न शब उठ्यो

  फागुन १,२०७७ ‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ । ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको...

फोनमा चीनजान भएका पुरुषले पहिलो भेटमै गहना चोरेपछि…….
  • खबरदाता

  माघ २९,२०७७ तनहुँकी ३९ वर्षीय महिला भरतपुर वस्दै आएका एक पुरुषसँग फोनमा कुराकानी हुन्छ । फोनमै चिनजान गरेका उनीहरुवीच भेट हुने निर्णय हुन्छ । पुरुषले आफू विशाल नाम बताउँदै भरतपुरमै मोटरसाइकल वर्कसप संचालन गरिरहेको र आफू त्यसको संचालक भन्दै...

हत्या अनुसन्धानमा ढिला नगर्न साझा पार्टीको माग
  • खबरदाता

माघ २५,२०७७ चितवन । बैतडीमा हत्या गरिएकि भागरथी भट्टको अनुसन्धानमा  ढिला नगर्न विवेकशील साझा पार्टीले माग गरेको छ । पार्टीका प्रबक्ता सरद राज पाठकले निकालेको बिज्ञप्तीमा बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील...

कुख्यात तस्कर नेदरल्यान्डमा पक्राउ
  • खबरदाता

माघ ११,२०७७ नेदरल्यान्डमा कुख्यात लागुऔषध सेचीलपलाई गिरफ्तारी गरिएको छ । उनलाई आर्मस्ड्रमबाट गिरफ्तार गरिएको त्यहाको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको प्रहरीले वारेन्ट जारी गरेको लगत्तै लपलाई गिरफ्तार गरिएको हो । चीनमा जन्मिएका क्यानडाका नागरिक उनको प्रभाव क्षेत्र एसियामा मात्र ७९...

मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगि गर्ने पक्राउ

माघ ७, २०७७ चितवन । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी ठगि गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाण्डौ ७ मित्रपार्क, चावहिल बस्ने वर्ष...

गैँडाकोटको नक्कली चालक प्रकरण : इन्सपेक्टर जिसी सहित सात जनाले पाए सफाई
  • खबरदाता

माघ ५– २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोटमा नक्कली चालक खडा गरी दुर्घटना केस मिलाउने प्रकरणमा मुछिएका सातै जना आरोपिले विशेष अदालतबाट सफाई पाएका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका पूर्व प्रहरी निरीक्षक लोक बहादुर जिसी सहित ७ जनाले विशेष...

फरार अभियुक्त पक्राउ गरी जेल चलान
  • खबरदाता

माघ २,२०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्जले करिव ६ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जले भरतपुर २४ ध्रुवा भन्ने स्थानबाट २७ बर्षीय सन्तोष विकलाई पक्राउ गरेको हो । विकले निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८