• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरका ३१ सहित चितवनमा ४० जना संक्रमित थपिए
  • चितवन

भाद्र–१६ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ३५ सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ७३ बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिका १,२,६,८,११,१४ र १५...

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

भाद्र–१५,२०७७ चितवन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । दुईदिन अघि स्वाव परिक्षणका लागि नमुना दिएका शाक्यको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ । ‘शाक्यकी श्रीमतीलाई स्वास्थ्यमा समस्या देखिएपछि शाक्य...

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी
  • संबाददाता

भाद्र–१५,२०७७ चितवन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा उपचार गराई रहेका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् । कोरोना संक्रमित मुखर्जीको भेन्टिलेटरको सहायतामा आर्मी अस्पतालमा उपचार भईरहेको थियो ।...

देशभर ८९९ थपिएसँगै संक्रमित संख्या ३९ हजार नाघ्यो
  • चितवन

भाद्र–१५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार २२९ नमुनाको परिक्षण गर्दा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३ महिला र ५ सय ९६ पुरुष सहित ८ सय ९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...

एक वर्षिया बालिका सहित चितवनमा १९ संक्रमित थपिए
  • चितवन

भाद्र–१५, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १४ गते गरिएको परीक्षणमा चितवनका १९ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ११ महिला...

संक्रमितको विश्व रेकर्ड, भारतमा एकैदिन ७८ हजार वढी संक्रमित थपिए
  • चितवन

भाद्र –१५,२०७७ भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा...

दश महिनाकी बालिका सहित चितवनमा २१ जना संक्रमित
  • चितवन

भाद्र–१५ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० महिनाकी बालिका पनि छिन । उनि राप्ती नगरपालीकाकी हुन। भरतपुर महानगरपालिका २,३,५,७ ,१० र ११ का ६...

पीसीआर परीक्षण शुल्कमा ११ सय घट्यो
  • चितवन

  भाद्र–१४,२०७७ चितवन । महँगो भनेर व्यापक जन गुनासो आईरहेको बेला सरकारले पिसिआर परिक्षण शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । निजी क्षेत्रबाट पनि परिक्षणहुन थालेपछि सर्वसाधरणको पहुँच पुगोस भनेर...

एकैदिन कोरोना भाईरस संक्रमणबाट १४ जनाले ज्यान गुमाए
  • चितवन

भाद्र–१४,२०७७ कोरोना भाईरसको संक्रमणबाट आज एकैदिन थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरि १४ जनाले ज्यान गुमाएका हुन । मन्त्रालयका अनुसार सुनसरीका ७४, बाराका ४७, महोत्तरीका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८