भाद्र–१४,२०७७
कोरोना भाईरसको संक्रमणबाट आज एकैदिन थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरि १४ जनाले ज्यान गुमाएका हुन ।
मन्त्रालयका अनुसार सुनसरीका ७४, बाराका ४७, महोत्तरीका ६२ र काठमाण्डौका ७२ वर्षिया गरि ४ जना महिला र सुनसरीका ६०, मोरङका ६२, महोत्तरीका ७० र ३५, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२ र रुपन्देहिका ५७ र ६७ बर्षका गरि १० जना पुरुष सहित १४ जनाले ज्यान गुमाएका हुन ।
योसँगै कोरोना संक्रमणबाट अहिल सम्म मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८