• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रति २ घण्टामा १ जनाले ज्यान गुमाए
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा प्रति २ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाले ज्यान गुमाएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष रहेका छन्...

पछिल्लो चौविस घण्टामा ११२० संक्रमित थपिँदा, १११२ निको भए

भाद्र–१७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय २० महिला र ८ सय पुरुष सहित १ हजार १२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको हो ।...

किसानलाई कोरोना भन्दा मलको चिन्ता
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९...

चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१७ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन। भरतपुर महानगरपालिका भित्रका १८...

संक्रमित संख्या ४० हजार नाघ्यो, देशभरमा १०६९ थपिए
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...

आजबाट नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान नारितामा
  • संबाददाता

भाद्र–१६,२०७७ । फिचर काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान...

पर्सामा वीरगंजकै तीनजनाको मृत्यु
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...

चितवनका २० सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १...

चितवनमा तीनजनाको मृत्युु पश्चात कोरोना पुष्टि
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमितहरुको सोमवार नै मृत्यु भएको हो । एक जनाको मृत्यु अघि र दुई जनाको मृत्यु पश्चात स्वाव संकलनगरि नमुना परिक्षण गर्दा कोरोना पुष्टि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८