भाद्र–१४,२०७७
चितवन । महँगो भनेर व्यापक जन गुनासो आईरहेको बेला सरकारले पिसिआर परिक्षण शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । निजी क्षेत्रबाट पनि परिक्षणहुन थालेपछि सर्वसाधरणको पहुँच पुगोस भनेर मुल्य घटाईएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अव पिसिआर परिक्षण शुल्क ११ सय रुपैयाँ घटेर ४४ सयमा झरेको छ । साथै ‘सेवा शुल्क समेत जोडेर यो भन्दा बढी कसैले पनि लिन नपाईने निर्देशन गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८