• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज ३०८४ परीक्षणमा २७० संक्रमित
  • खबरदाता

माघ २ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार ५६७ रहेको छ । यो ९७.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २७० जनामा...

‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

माघ २,२०७७ चितवन । कोरोना भाइरसको महामारी चलिरहदा विश्वका अधिकाँश मुलुकहरुले खोपलाई मान्यता दिई प्रयोगमा ल्याइसकेको अवस्थामा नेपालमा भने बल्ल आपतकालिन प्रयोगका लागि खोपलाई अनुमित दिइने भएको छ । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई उक्त अनुमति...

भरतपुरमा भूकम्प,चार घाइतेको सेनाले गर्यो उद्दार !

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७ चितवनको भरतपुरमा मनाइरहदा २०७२को भूकम्पले क्षतविक्षत बनाएको जिल्लाका ग्रामीण भेगका जनताहरु भने यो दिवसबारेनै अनविज्ञता प्रकट गरिरहेका छन् । केपी शर्मा - माघ २, २०७७ चितवन । चितवनको भरतपुर १० (गेष्टहाउस चौर) मा गएराति...

कुनै बेलाको डम्पिङसाइड, अहिले बन्यो पुष्प वाटीका

उ बेलामा गाडी रोकेर शौच गर्दै हिँड्ने चालक र यात्रुहरु अवका दिनमा सोही स्थानमा सेल्फि खिचेर हिँड्नेछन् । केपी शर्मा- माघ १, २०७७ चितवन । २०५९/०६० ताका यो पंक्तिकार चितवन काठमाण्डौ यात्रा गर्दा रामनगरमा चिया खाजा खाने गर्दथ्यो । पंक्तिकार...

देवघाटधाम : ‘कोरोना कहर, स्नान गर्ने रहर’ (फोटो फिचर)

कोरोनाको महामारी नसकिदा र देवघाट क्षेत्र विकास समिमतिले समेत भीडभाड नगर्न अनुरोध गर्दागर्दै पनि भक्तजनहरुको घुँइचो थियो । केपी शर्मा- माघ १, २०७७ चितवन । आज माघे संक्रान्ति । प्रसिद्ध धार्मिक तीर्थ स्थल देबघाट धाममा स्नान गर्ने भक्तजनहरुको प्रसस्तै भीडभाड...

घाइते जुत्ता–चप्पलका डाक्टर रम्तेल, सडकमै कमाउँछन् मासिक ३० हजार

उनका पनि साच्चिकै डाक्टरकै जस्ता आफ्नै सपनाहरु रहेछन् । सडकमै बसेर देनिक गरेको आयको केही रकम जोगाएर एउटा सानो घर बनाउने धोको उनमा रहेछ । केपी शर्मा  -पौष २९, २०७७ चितवन । जाडो होस् या गर्मी, पानी परेको दिन बाहेक...

लायन्सद्धारा २६५ जनाको आँखादान दिने सहमति पत्र हस्तान्तरण

केपी शर्मा - पौष २९, २०७७ चितवन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू एरिया नम्वर ३ ले थप २६५ जनाको आँखा दान गर्ने सहमति पत्र बुझाएको छ । लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मजयन्तीको अवसर पारेर उक्त...

भरतपुरको चौविसकोठीमा २४ फिटकै झण्डा फहराइदै

पछिल्लो समय सर्वोच्च शिखर सगरमाथा माथि नै भारतीय संचारमाध्यमले परपोगाण्ड मच्चाइरहदा चितवनको भरतपुरमा भने राष्ट्रिय एकतामा गोलबद्ध हुने सन्देश दिनेगरी राष्ट्रिय झण्डा फहराउन लागिएको हो । पौष २९, २०७७ चितवन । चितवनको मुुटु भरतपुरको चौविसकोठीमा २४ फिट बरावरको राष्ट्रिय झण्डा...

चितवनबाट विद्यार्थीहरुले भने,‘संसद सूचारु गर्नुहोस् केपी बा’
  • खबरदाता

पौष २९, २०७७ चितवन । चितवनका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्तै संसद सूचारु गर्न सडकबाट चेतावनी दिएका छन् । अनेरास्ववियू दाहाल नेपाल (दाने) केन्द्रको कार्यक्रम अनुसार पहिलो चरणको अन्तिम दिन बुधवार भरतपुरको चौविस कोठीमा दाने समूहका विद्यार्थीहरुद्धारा विरोध प्रदर्शन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८