माघ ५– २०७७ चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ कमलपोखरी पटिहानीमा ९१ लाख रुपैयाको लागतमा प्रदर्शनी कक्ष निर्माण गरिने भएको छ । सो प्रदर्शनी कक्ष वडाकार्यालय परिसरमा निर्माण गरिने भएको वडाअध्यक्ष विष्णुराज महतोले बताए । कुल १ करोड ४६ लाख लागत...
माघ–५ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३७४ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ८१८ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना...
माघ ५– २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोटमा नक्कली चालक खडा गरी दुर्घटना केस मिलाउने प्रकरणमा मुछिएका सातै जना आरोपिले विशेष अदालतबाट सफाई पाएका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका पूर्व प्रहरी निरीक्षक लोक बहादुर जिसी सहित ७ जनाले विशेष...
माघ ५–२०७७ नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा पुस्तकालयको स्थापना गरिएको छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले हिरासतमा रहेका केही थुनुवालाई पुस्तक हस्तान्तरण गरि ‘हिरासतमा किताब कार्यक्रम’ को उद्घाट गरेका थिए । हिरासतमा...
माघ ५–२०७७ चितवन । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका तीन जनामा उक्त नयाँ भेरियन्ट भएको पुष्टि भएको हो। बेलायतबाट नेपाल आएका ६ जनाको स्वाव संकलन गरी...
माघ ५, २०७७ चितवन । कोरोना संक्रमणका कारण चितवनमा १०४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६३ जना, खैरहनी नगरपालिकामा ९, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १२, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिका र इच्छाकामना...
सर्वोच्च अदालतले करीब महीना दिनदेखि प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा सुनुवाइ गरिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस गरिरहेका वकीलहरूलाई राख्ने जिज्ञासा भने एउटै छ-बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नचाहे के गर्ने र? माघ ५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि...
माघ–४,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०० जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४४ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको...
माघ ४, २०७७ चितवन । चितवनमा यसपटकको चरा (जलपंक्षी) गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनद्धारा संचालन गरीएको उक्त चरा गणनामा यसवर्ष ५३ प्रजातीका चराहरु भेटिएका छन् अघिल्लो बर्ष ५७ प्रजाति फेला परेकोमा ५ प्रजाति यसपालि नदेखिएका हुन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८