• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगि गर्ने पक्राउ

माघ ७, २०७७ चितवन । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी ठगि गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाण्डौ ७ मित्रपार्क, चावहिल बस्ने वर्ष...

बुधवार ५०१२ नमुना परीक्षणमा ३१८ जना संक्रमित
  • खबरदाता

माघ–७ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३८३ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार ६४२ रहेको छ । यो ९७.९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना...

ट्राफिक प्रहरीलाइ घुस दिने चालक ‘च्याप्पै’

उपल्लो देखि तल्लो तह सम्मका सवै ट्राफिक प्रहरीहरुलाई घुस लिए दिए वापत कारवाहीको प्रकृया चलाउन थालिएपछि अहिले ट्राफिकहरुले घुसको सट्टा राजश्व उठाउन थालेका छन् । केपी शर्मा, माघ ७, २०७७ चितवन । सवारी साधन उल्लघंनमा सक्रिय रहेका चालकहरु पछिल्लो समय...

बाइडेनको ह्वाइट हाउस यात्रा : कस्तो होला नेपाल नियाल्ने आँखा ?

माघ ७, २०७७-प्रदीपराज दाहाल काठमाडौं - नेपालमा भइरहेका पछिल्ला राजनीतिक घटनाक्रम भन्दा पनि अमेरिकाको चुनावी मतपरिणाम आउने क्रममा नेपालीको ध्यान त्यता केन्द्रित थियो । धेरैलाई राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमलाले निर्वाचित हुन्छन् हुँदैनन् भन्ने चासो थियो । खासमा निर्वाचित दुवैको...

भारतले दियो १० लाख डोज खोप, भोलि नेपाल आइपुग्ने
  • खबरदाता

माघ ६,२०७७ भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको उपलब्ध गराएको अनुदानको खोप भोलि नेपाल आइपुग्ने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको बताएका हुन् । साथै पहिलो...

प्रदेश १ को प्रदेश सभा ३ मिनेटमै सकियो,अर्को बैठक अनिश्चित
  • खबरदाता

माघ ६,२०७७ विराटनगर । आजबाट शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको करिब ३ मिनेट बसेर सकिएको छ । बैठक पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन...

अमेरिकामा हिंसाबाट मानवताको युग सुरु हुँदै
  • खवरदाता

माघ ७, २०७७ लोकतन्त्रको प्रतीक मानिएको अमेरिकाको इतिहासमा एउटा कालखण्डको अन्त्य हुने दिन । चार वर्ष अघि यसै दिन डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेका थिए । चार वर्ष पछि पदत्याग गर्दा विवादित भएर उनी निस्कँदै छन् । अन्तिममा युरोप र...

बस र ट्रक जुद्दा राप्तीमा १ को मृत्यु
  • खबरदाता

माघ ७, २०७७ चितवन । चितवनको राप्ती नगरपालिका ५ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत स्यार्से कालिका पेट्रोल पम्प नजिक सवारी दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ । बस चालक खोटाङ घर भएका ४५ वर्षीय चन्द्र बहादुर श्रेष्ठको उपचारका लागि भरतपुर...

विघटन मुद्दामा संवैधानिक इजलास यसरी फस्दै छ

माघ ७,२०७७ - नारायण प्रसाद दाहाल प्रतिनिधि सभा विघटनविरुद्धका रिटको मूल विवादमा आइतबारदेखि बल्ल बहस सुरु भएको छ। करिब एक महिना पाँच न्यायाधीशको संवैधानिक इजलासले हेर्ने कि बढी न्यायाधीशको बृहत् इजलासले हेर्ने भन्ने विवादमै बित्यो । अहिले मूल विवादमा प्रवेश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८