• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राजनीतिक कार्यकर्तानै खेलकर्मीका साझा दुस्मन
  • खबरदाता

माघ १०,२०७७  - खबर मुलुक विशेष चितवन । अहिले पनि नेपाली खेलकुदलाई हेर्नेहरू पञ्चायत कालको स्मरण गर्छन् । त्यसो त पञ्चायत काल खेलकुदका लागि स्वर्णिम थियो भन्ने होइन । तर, धेरै जनाको मत के चाहिँ हो भने नेपाली खेलकुदमा दलीय...

प्रचण्डद्वारा रक्तपातको धम्की , के फेरि जंगल जालान ?

माघ १०,२०७७  - नारायण प्रसाद दाहाल काठमाडौँ। विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का मनोनीत अध्यक्ष माधव नेपाल शुक्रबार केही उत्साहित देखिन्थे । त्यो उत्साह उनीहरुले अदालतमाथि प्रहारमा परिणत गरेका थिए । आँखासामुन्ने जम्मा भएको भीडबाट उत्साहित भएका प्रचण्डले प्रतिनिधि...

बाघ र गैँडाबाट जोगिन जोगाउन पठनपाठन सुरु

पछिल्लो समय जंगली जनावरहरुबाट मध्यवर्ती क्षेत्र आसपासका स्थानीयहरुलाई आक्रमण तथा मृत्यु नै भइरहदा सुरु गरिएको एक दिने शिक्षाले कति सार्थकता पाउला त ? केपी शर्मा–माघ ९, २०७७ चितवन । बाघ र गैँडा जोगाउने सम्वन्धी शिक्षा सिकाउन भन्दै चितवनको भरतपुर १३...

चितवनमा औद्योगिक गणना तथा सर्वेक्षण कार्य तिव्र
  • खबरदाता

माघ ९, २०७७ चितवन। चितवन जिल्लामा औद्योगिक गणना तथा सर्वेक्षणको कार्य तिव्र पारिएको छ । कोरोना भाइरस कोभिड १९ का कारणले रोकिएको गणना अहिले जिल्लाभर जारी रहेको हो । तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले दिएको जानकारी अनुसार २०७६ फाल्गुण...

सीटिजनका ४३ जना अभिकर्ता एमडीआरटी क्वालिफाई
  • खबरदाता

जसले जागिर नखाई एजेन्सी बनेकै भरमा लाखौँ रुपैया आयआर्जन गर्न सफल मात्र भएनन् क्यानडा र अमेरिकामा हुने मिलिनियम डलर राउण्ड टेवलमा भाग लिन आफूलाई योग्य समेत बनाए । केपी शर्मा,माघ ९, २०७७ चितवन । सीटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ४३...

अमेरिका एक महिनामा फेरिने वाइडेनको विश्वास

माघ–९, २०७७ अमेरिकाका राष्ट्रपति जो वाइडेनले सबै अमेरिकी एकजुट भए कोरोना महामारीको अहिलेको विकराल अवस्थाबाट एक महिनामा बाहिर निस्कन सक्ने बताएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरे लगत्तै १० वटा महत्त्वपूर्ण घोषणा गर्दै उनले सो कुरा बताएका हुन् । भ्याक्सिन...

कानुनका विद्यार्थीको  बहस, ‘हिजोका राजालाई समेत यस्तो अधिकार थिएन’

  माघ ९,२०७७ नेपाल ल क्याम्पसमा बिए एलएलबी अध्ययनरत विद्यार्थी समृत खरेलले पनि बिहीबार संवैधानिक इजलासमा बहस गरे । उनले संविधानभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास भन्दै आफ्नो बचाउ गरेको टिप्पणी गरे । ‘अन्य मुलुकमा कस्तो व्यवस्था छ भन्ने...

प्रधानन्यायाधीशज्यू, अब चौबीसै घण्टा इजलास चलाउने कि !

नारायण प्रसाद दाहाल -   माघ ९, २०७७ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइमा विशेष सक्रियता देखाएका छन् । उनले आफूसमेत रहेको संवैधानिक इजलासमा यो रिटको सुनुवाइ गरिरहेका छन् । दिनदिनै इजलासमा बहस भइरहेको छ । बिहान ११ बजेदेखि...

दुई गैँडा मृत भेटिए, यो बर्ष मात्रै २२ मरे
  • खबरदाता

माघ ९,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा मृत भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८