माघ–२०, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । साथै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने...
माघ–२०, २०७७ काठमाडौँ । छिमेकी राष्ट्र भारतले सन् २०२१/०२२ का लागि ३ सय ४८ खर्ब भारतीय रुपैयाँको केन्द्रीय बजेट प्रस्तुत गरेको छ । कोरोना महामारीका कारण नराम्रोसँग थलिएको भारतीय अर्थतन्त्र उकास्न यो बजेट ल्याइएको वित्तमन्त्री निर्मला सीतारमणले बताएकी छन् ।...
माघ–२०, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २५९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६६ हजार ८५९ जना रहेको छ । यो ९८.३७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना...
माध १९,२०७७ म्यानमारकी नेत्री आङ साङ सुकी गिरफ्तार भएकी छिन् । सेना र नागरिक सरकार बिच तनाव बढ्दै गए पछि सेनाले उनलाई गिरफ्तार गरेको हो । नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले पर्याप्त सिटमा...
माघ १९,२०७७ नेकपापामा देखिएको बिबादको अन्त्य नभएकोले दल दर्तामा समस्या हुने भएको छ । निर्वाचन प्रक्रिया अघि बढाइ दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको हो । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि...
केपी शर्मा–माघ १८, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई समूह देखापरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक शनिवार चितवन आए । निर्धारित समयभन्दा करिव दुई घण्टा ढिला गरी ओली भरतपुर विमानस्थलमा अवतरण गरेका थिए । प्रधानमन्त्री विवादीत...
माघ–१८, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २८८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६६ हजार ३३६ रहेको छ । यो ९८.३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको...
किसानका मागप्रति सरकार सधैँ किन उदासीन ? केपी शर्मा–माघ १८, २०७७ चितवन । चार वर्ष अघि विदेशी भूमि इजरायलबाट नेपाल फर्किएका दिपक गुरुङको हातमा अहिले हतकडी छ । उनी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । उनी चोरी डकैतिले हिरासतमा...
माघ १८, २०७७ चितवन । चितवनको भरतपुर महानगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गको आँपटारीमा नव निर्मित तौल स्टेशन (तौल पुल) आजबाट संचालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आज उद्घाटन गरेसँगै संचालनमा आएको हो । राजमार्ग...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८